नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गरेपछि एकिकृत कारोबार भोलीदेखि सुरु हुने

काठमाडौं, २९ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेसँगै भोली (असार ३० गते) देखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । दुईटा कम्पनीको गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । दुई कम्पनीविच माघ ८ गते प्राप्ती सम्बन्धि समझदारी […]

सम्बन्धित सामग्री

रिडी हाइड्रो र रैराङ हाइड्रोको मर्जर प्रक्रिया सकियो, एकिकृत कारोबार सुरु

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले मर्जर पश्चात एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर पश्चात रिडी पावर लिमिटेडबाट एकिकृत कारोबार सुरु भएको हो।गत असार ३१ गतेबाट रिडी पावर लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको कम्पनीले जनाएको छ।  दुवै कम्पनीको असार १७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । विद्युत नियमन आयोग र कम्पनी रजिष्ट्रार कार्यालयले असार ३० गते अन्तिम स्वीकृति प्रदान गरेपछि असार ३१ गते बाट एकिकृत कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथलीमा रहेको छ । रिडी हाइड्रोले  रैराङ हाइड्रोलाई गाभेर रिडी हाइड्रो बनेको हो । १००: ९३ को स्वापमा मर्ज भएका हुन्। अर्थात् हाल १०० कित्ता शेयर हुने रैराङ हाइड्रोका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको ९३ कित्ता शेयर पाउने छन् । बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो।

नबिल बैंक र बंगलादेश बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं, २९ असार । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ । नबिल बैंकको ३८औं वार्षिकोत्सवको पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकिकृत कारोबार थालनी […]

गरिमा र सहाराको एकिकृत कारोबार सुरु

सहारा विकास बैंकलाई गाभेपछि गरिमा विकास बैंक Garima Bikas Bank Limited को एकिकृत कारोबार सुरु भएको छ । सर्लाहीको मलंगवा केन्द्रीय कार्यालय भएको सहारा विकास बैंकलाई गरिमाले गाभेको थियो ।सहारालाई प्राप्ति गरे पश्चात गरिमा विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ पुगेको छ । प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय भएका छन् ।आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ कार्यक्रमको प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले उद्घाटन गरे । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे भने संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।साविक सहारा विकास बैँकका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेको बताए ।

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार आजदेखि

काठमाडौं, ४ भदौ। इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेसँगै एकिकृत कारोबार आजदेखि हुने भएको छ । यी दुई कम्पनीले आ–आफ्नो विशेष सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले प्राप्ति गर्ने साउन १५ गने स्वीकृती दिएसँगै एकिकृत कारोबार सुरु हुने भएको हो । कम्पनीको सभाले नेपाल एग्रो लघुवित्तको […]

इन्फिनिटी लघुवित्त र नेपाल एग्रोको एकिकृत कारोबार भदौ ४ देखि

काठमाडौं, २१ असार । इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेसँगै एकिकृत कारोबार भदौ ४ गतेदेखि हुने भएको छ । यी दुई कम्पनीले आ–आफ्नो विशेष सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले प्राप्ति गर्ने साउन १५ गने स्वीकृती दिएसँगै एकिकृत कारोबार सुरु हुने भएको हो । कम्पनीको सभाले […]

नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि हुने

काठमाडौं, २७ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि पहिलोपटक दुई कम्पनीको एकीकृत कारोबार असार २७ गते (आज) देखि सुरु गर्ने भएको छ । दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै विशेष सभाबाट वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए । भर्चुअल माध्यमबाट आयोजित सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मुल्यांकन […]

हिमालयन र इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारमा रोक लगाएको छ। यी दुई बैंकले हिजो (वैशाख ३०) गते मर्जरको सम्झौता गरेका छन्। सम्झौता भएपनि दुई बैंकबीच मर्जको काम सकिएको छैन। प्राविधिक र व्यवहारिकरुपमै मर्ज नहुँदासम्मलाई नेप्सेले कारोबार रोकेको हो। दुई कम्पनीको एकिकृत कारोबार सुरु भएपछि मात्रै सेयर कारोबार खुल्ने छ।

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकिकृत कारोबार बैशाख ८ बाट हुने

काठमाडौं, ३ बैशाख । ग्लोबल आइएमई वित्तीय सस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार बैशाख ८ बाट हुने भएको छ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्तको नामबाट ८ गतेबाट एकिकृत कारोबार सुरु हुने कम्पनीले जनाएको छ । पुस २९ गते सम्पन्न भएको दुई कम्पनीको वार्षिक साधारण सभाले एक आपसमा […]