इन्फिनिटी लघुवित्त र नेपाल एग्रोको एकिकृत कारोबार भदौ ४ देखि

काठमाडौं, २१ असार । इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेसँगै एकिकृत कारोबार भदौ ४ गतेदेखि हुने भएको छ । यी दुई कम्पनीले आ–आफ्नो विशेष सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले प्राप्ति गर्ने साउन १५ गने स्वीकृती दिएसँगै एकिकृत कारोबार सुरु हुने भएको हो । कम्पनीको सभाले […]

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरू

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको छ ।कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुले शुभकामना व्यक्त गरे । एकीकृत कारोबार पश्चात संस्थाको पुँजी ३२ करोड ४६ लाख रुपैयाँ, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार पुगेको […]

नेपाल एग्रोलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो ।  इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त...

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आजदेखि शुरु

भदौ ४, काठमाडौं ।इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी आजबाट एकीकृत कारोबार शुरु गरेको छ । यी दुवै कम्पनीले गत असार २१ गते सम्पन्न अलग अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले साउन १५ गते प्राप्तका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनी एक भएर कारोबार शुरु गरेका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको थियो । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो । यी दुवै कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । दुई कम्पनी एक भएपछि इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भएको हो ।

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार आजदेखि

काठमाडौं, ४ भदौ। इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेसँगै एकिकृत कारोबार आजदेखि हुने भएको छ । यी दुई कम्पनीले आ–आफ्नो विशेष सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले प्राप्ति गर्ने साउन १५ गने स्वीकृती दिएसँगै एकिकृत कारोबार सुरु हुने भएको हो । कम्पनीको सभाले नेपाल एग्रो लघुवित्तको […]

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार भदौ ४ गतेदेखि शुरु

भदौ ३, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भोलि (भदौ ४) बाट शुरु हुने भएको छ ।  दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते र नेपाल राष्ट्र बैंकले साउन १५ गते स्वीकृति दिएसँगै एकीकृत काराबोर गर्न लागेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुन लागेको हो । दुवै कम्पनीको असार २१ गते अलग अलग साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका हुन् ।  अब नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनीटी लघुवित्तको ९८ कित्ता शेयर हुनेछ ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भएको छ ।विशेष सभाको विशेष प्रस्तावहरुमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त नेपाल एग्रोको चल÷अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन प्राप्ति पछिका व्यावसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार […]

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । नेपाल एग्रोले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत विज्ञप्ति जारी गर्दै

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न सैद्धान्तिक सहमति दिएको छ ।पोखरामा केन्द्री कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्रँप्ति गर्न इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले राष्ट्रबैंकसमक्ष सहमति मागेको थियो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजार भन्दाबढी सदस्यलाई सेवा पु¥याएको जनाएको छ । […]