स्टकहोम । लामो समयदेखि द्विविधामा रहेका स्विडेन र फिनल्यान्डले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने घोषणा गरेका छन् । रुस–युक्रेन युद्धको कारण देखाउँदै अन्ततः उनीहरू नेटोमै संलग्न हुने भएका हुन् ।
स्विडेनका सत्तारुढ सोसियल डेमोक्रेट्सले आफूहरूले पश्चिमी सुरक्षा गठबन्धनमा आबद्ध हुने प्रस्तावलाई समर्थन गरेको बताएपछि मुलुकलाई औपचारिक रूपमा आवेदन...