सन्दिग्ध आतंककारी सुपुर्दगी गर्न फिनल्यान्ड र स्विडेनलाई टर्कीको दबाब

इस्तानवुल । टर्कीले फिनल्यान्ड र स्विडेनको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्यता आवेदनप्रति अंकाराको आपत्ति फिर्ता लिने सम्झौता अन्तर्गत ती दुवै मुलुकलाई ३३ जना सन्दिग्ध आतंककारीलाई सुपुर्दगी गर्न दबाब दिएको छ ।  टर्किस न्यायमन्त्री बेकिर बोज्दागले उनीहरूलाई आफ्नो वचन पूरा गर्न टर्कीले अनुरोध गरेको बताएका छन् । अंकाराले फिनल्यान्ड र स्विडेन...

सम्बन्धित सामग्री

फिनल्यान्ड र स्विडेनमा चिसोले तापक्रम माइनस ४० डिग्रीभन्दा तल

फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ ।  चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा...

फिनल्यान्ड बन्याे नेटाेकाे ३१ औँ सदस्य

फिनल्यान्ड मङ्गलवार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) काे ३१ औँ सदस्य बनेकाे छ । फिनल्यान्डलाई औपचारिकरूपमा नेटोमा सामेल गराउनका लागि नेटो मुख्यालय रहेको बेल्जियमको ब्रसेल्समा विशेष बैठक बसेकाे थियाे ।  फिनल्यान्डले यसअघि असंलग्नताको नीति लिए पनि छिमेकी देश रुसले युक्रेनमा आक्रमण गरेर देश नै कब्जा गर्न लागेको भन्दै सुरक्षाका लागि नेटोमा संलग्न हुने निर्णय गरेको थियाे । नेटोका कुनै पनि देशमा आक्रमण भएमा सबै सदस्य देशले आफैँलाई आक्रमण गरेको ठानेर सामूहिक प्रतिउत्तर दिने भएकाले नेटो सदस्यले सुरक्षित महसुस गर्छन् ।...

फिनल्यान्ड, स्विडेन र नर्वेमा नेपाली दूतावासको घुम्ती सेवा

नेपाली दूतावास डेनमार्कले फिनल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीहरूका लागि ७ दिने घुम्ती शिविर सञ्चालन गरेको छ । जुलाई २ तारिख शनिबारदेखी सुरु भएको शिविर स्विडेनमा २ दिन र फिनल्यान्डमा ३ दिन सञ्चालन भइसकेको छ भने नर्वेमा २ दिन सञ्चालन हुनेछ ।  जुलाई ४ देिख ६ सम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दूतावास डेनमार्कले जानकारी दिएको छ ।  नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गई त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लग

फिनल्यान्ड र स्वीडेनलाई नेटो सदस्यताको बाटो खुला

स्वीडेन र फिनल्यान्डलाई नेटो सदस्यताको बाटो खुलेको छ । नेटो सदस्य देश टर्कीले यो सङ्गठनमा सदस्यताका लागि स्वीडेन र फिनल्यान्डलाई समर्थन जनाएको छ । यसअघि स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुलाई संरक्षण गर्न चाहेको देखिएपछि सदस्यताका लागि टर्की असहमत थियो । टर्कीको समर्थन विना स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध हुन नसक्ने अवस्था थियो । फिनल्यान्डले सुरक्षामा हुने खतराविरुद्ध एक अर्कालाई पूर्ण सहयोग गर्नेबारे संयुक्त ज्ञापनपत्रमा हस्ताक्षर गरेको छ । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनको कार्यालयले स्वीडेन र फिनल्यान्डबाट आफ्नो माग ...

‘फिनल्यान्ड नेटोको सदस्य बन्नु रुसका लागि खतराको घन्टी’

फिनल्यान्ड उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्य बन्नु आफ्ना लागि सामरिक खतराको घन्टी भएको रुसले जनाएको छ। रुसले युरोपमा गरिने नेटोको विस्तारले युरोप र विश्वलाई असन्तुलित बनाउने चेतावनी पनि दिएको छ।फिनल्यान्ड अमेरिका नेतृत्वको सामरिक संगठन नेटोको सदस्यता लिने प्रक्रिया शुरु गर्न लागेको वेलामा रुसले अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुलाई यस्तो चेतावनी दिएको हो।पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रुसका विदेश प्रवक्ता दमित्री पेस्कोवले नेटोको सदस्यता लिनका लागि फिनल्यान्डले उठाएको कदमले प्रतिकारा

रुसद्वारा फिनल्यान्ड र स्वीडेनलाई नेटोमा आबद्ध नहुन आग्रह

रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छ...

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।सूचीमा डेनमार

बेल्जियमविरुद्ध फिनल्यान्ड : को बलियो?

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज राती १२ः४५ बजे बेल्जियम र फिनल्यान्ड भिड्दैछन्। यी दुई टोलीबीच हालसम्म ११ पटक प्रतिस्पर्धा भएको छ। जसमा फिनल्यान्डले चारपटक जित्दा बेल्जियमले तीन खेल मात्रै आफ्नो पक्षमा पारेको छ। दुई टोलीको ४ खेल बराबरीमा टुङगिएको छ। समूह ‘बी’बाट बेल्जियमले यसअघि नै नकआउटमा स्थान बनाइसकेको छ। भने नकआउटमा पुग्न फिनल्यान्ड आफ्नो खेलसँगै रसिया र डेनमार्कको खेलमा निर्भर रहनेछ।

युरोकपमा आज डेनमार्क र फिनल्यान्ड मैदान उत्रदै

एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्र्तगत आज समुह 'ए' को एक र 'बी' दुई गरी तीन खेल हुदैछन्। आज हुने दोस्रो खेलमा समुह 'बी' मा रहेको डेनमार्क र फिनल्यान्ड भिड्दैछन्। डेनमार्कको कोपनहेगेनस्थित पार्केन रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ९:४५ बजेबाट सुरु हुनेछ। समुह 'बी' मा डेनमार्क र फिनल्यान्डसँगै बेल्जियम र रुस रहेका छन्।