मस्को । स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी भए रुसले बाल्टिक समुद्री क्षेत्रमा परमाणु हमला गर्ने चेतावनी दिएको छ । बाल्टिक समुद्रलाई डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, जर्मनी, लटिभा, लिथुआनिया, रुस, स्विडेन र उत्तर र केन्द्रीय युरोपियन प्लेनले घेरेका छन् ।
रुसको सुरक्षा परिषद्का प्रमुख डिमिट्रि मेडभेडेभले भने, “यदि त्यसो भएमा बाल्टिक परमाणुमुक्त स्थितिमा...