काठमाडौं । फिनल्यान्ड र स्विडेनले नर्थ अटलान्टिक ट्रीटी अर्गनाइजेशन (नेटो)को सदस्यता लिने घोषणा गरेका छन् । फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन र राष्ट्रपति सौली नीनिस्तोले सोमबार एक संयुक्त पत्रकार सम्मेलन गर्दै फिनल्यान्डले नेटो सदस्यताको लागि आवेदन दिने घोषणा गरेका हुन् । यस्तै स्विडेनकी विदेशमन्त्री एन्ना लिन्डेले पनि स्विडीस डेमोक्र्याटिक पार्टीले पनि नेटो सदस्यताको लागि आवेदन दिने […]