लन्डन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि फिनल्यान्ड र स्विडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेश गरेको खण्डमा रुसले आफ्नै तरिकाले ‘परिस्थितीलाई पुनः सन्तुलन’ गर्नुपर्ने अवस्था आउने बताएका छन् । मस्कोले युक्रेनलाई नेटोमा प्रवेश नगराउन नै आक्रमण गरेको हो । त्यसैले फिनल्यान्ड र स्विडेनले अमेरिकी नेतृत्वमा रहेको नेटोमा प्रवेश गर्नुअघि...