सैनिक अदालतको गलत फैसलाले २८ महिना थुनिए निर्दोष दुई सैनिक

१८ भदौ, काठमाडौं । नेपाली सेनाको सैनिक विशेष अदालतले हतियार चोरीको आरोपमा बर्खास्त गरी २८ महिना थुनामा राखेको दुई सैनिक निर्दोष भएको स्वीकार गरेको छ । तर जंगी अड्डाले आफ्नो छानविनमा भएको कमजोरी स्वीकार गर्नुको साटो उनीहरुको बढुवा तीन वर्ष रोक्का गर्ने निर्णय गरेको छ । कानूनका जानकारहरुले यो घटनाले सैनिक विशेष अदालतमाथि नै गम्भीर […]

सम्बन्धित सामग्री

म्यानमारकाे विद्यालयमा हवाई आक्रमण, ७ बालबालिकासहित १३ जनाकाे ज्यान गयाे

उत्तर–मध्य म्यानमारमा रहेकाे एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको ज्यान गएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् ।  म्यानमारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गएकाे शुक्रवार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् । प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।&nb...

पाकिस्तानमा पाँच सैनिक मारिए

उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ।उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ। मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए। खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन्।पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुद

पाँच पाकिस्तानी सैनिक मारिए

उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ । मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक

रुसी सेनाद्धारा युक्रेनी सैनिकका निर्दोष बालबालिका र बृद्धबृद्धाहरूको पनि हत्या

एजेन्सी, १९ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई विलय गर्न हरेक चाल अपनाइरहेका छन् । उनीहरु जुनसुकै मूल्यमा युद्ध जित्न चाहन्छन् । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बदमाश र बर्बर जस्तो व्यवहार गरिरहेको छ । स्थिति यस्तो छ कि युक्रेनी सैनिक र प्रहरी, उनीहरुका परिवार र नवजात शिशुको समेत पुटिनका सैनिकहरुबाट हत्या भइरहेको छ […]

एसएमजी चोरी प्रकरण : अनाहकमा साढे २ वर्ष जेल सजाय भाेगेका २ सैनिक छुटे

चितवन : नेपाली सेनाको कालीबहादुर गण भरतपुरबाट एमएमजी (सर्ट मेशिनगन) चोरी प्रकरणमा जेल जीवन विताइरहेका निर्दोष दुई सैनिक भरतपुर कारागारबाट छुटेका छन्।सैनिक अदालतको कमजोरीका कारण चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका हुन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर गरेको हो।उनीहरूलाई भरतपुर कारागार प्रशासनले कालिबहादुर गणको जिम्मा लगाएको छ। संगठनको आन्तरिक मर

हतियार चोरीको मुद्दाका २ सैनिक निर्दोष ठहर

काठमाडौँ । हतियार चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहर भएसँगै रिहा भएका छन् । पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको ठहर गरेको हो। निर्दोष ठहर गरिए पनि दुवै जनालाई ३ वर्षका लागि पदोन्नति(बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। दुवै जनाको […]

सैनिक अदालतको लापरबाही : कैद सजाय काटिरहेका दुई सैनिक अर्को घटनाले निर्दोष ठहर

काठमाडौं- अढाई वर्षदेखि कैद सजाय काटिरहेका नेपाली सेनाका दुई जना कर्मचारीले गत साउनमा घटेको एक घटनाका कारण अन्याय भोगिरहेको खुलासा भएको छ। सैनिक अदालतले शुक्रबार चितवन कारागारमा रहेका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गरेको छ। सैनिक अदालतले २०७५ चैत २५ गते दोषी ठहर गर्दै गुरुङलाई १० वर्ष र तामाङलाई ७ वर्ष […]

अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाको गलत निर्णय : जर्ज डब्लु बुस

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् । उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताएका छन् । “मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रम जारी रहनेछ,’ बुसले जर्मन प्रसारक ड्युसे भेलेलाई भने।उनले भने, “मेरो विचारमा सेना फिर्ता ग

म्यानमारमा नागरिकहरू रात्रि गस्तीमा

म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।