पाकिस्तानमा पाँच सैनिक मारिए

उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ।उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ। मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए। खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन्।पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुद

सम्बन्धित सामग्री

पाकिस्तानमा भएको झडपमा परी एक सैनिक र एक लडाकुको मृत्यु

काठमाडौँ- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र सशस्त्र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक लडाकुको मृत्यु भएको सेनाले जनाएको छ । भिडन्तपछि लडाकु लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

पाकिस्तानमा सैनिक कारवाहीमा ७ लडाकुको मृत्यु

काठमाडौँ- पाकिस्तानमा सैनिक कारवाहीमा ७ आतङ्ककारी लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न दुई क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीमा परी सात आतङ्कवादी लडाकु मारिएका अधिकारीले बताएका छन् । आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा आतङ्कवादीको आश्रयस्थलमा सुरक्षाबलले छापा मारेको बताएको छ । उक्त कारवाहीका क्रममा छ आतङ्ककारी मारिनुको […]

पाकिस्तानमा सेना र आतंककारीबीच भिडन्त, ५ सैनिक मारिए

पाकिस्तानको उत्तरी वजिरिस्तानमा आतंकवादीसँगको भिडन्तमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आईएसपीआर) ले सोमबार उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा पाँच पाकिस्तानी सैनिक मारिएको जनाएको छ। जियो न्युजको रिपोर्टका अनुसार इन्टेलिजेन्स बेस्ड अपरेशन (आईबीओ) अपरेशनका क्रममा सैनिक र आतंककारीबीच भीषण गोली हानाहान भएको थियो। इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आईएसपीआर) ले अहिले उक्त […]

पाकिस्तानमा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन

काठमाडौं। पाकिस्तानमा एउटा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ । बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकाेप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ । पाकिस्तानको बलुचिस्तानका लागि उडान भरेको केही बेरमा नै उक्त हेलिकाेप्टर सम्पर्कबिहिन भएको हो । पाकिस्तानको विभिन्न शहरहरु बाढीको चपेटामा परेका कारण सैनिक हेलिकाेप्टरद्धारा उद्धार र […]

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ । बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ । पाकिस्तानी सेनाका अनुसार सो प्रान्तमा बलुचिस्तान लिबरेसन्स् फ्रन्ट नामक एक आतंककारी समूहले प्रहरी […]

पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) […]

पाकिस्तानमा आतंककारी आक्रमणमा सैनिकको मृत्यु

काठमाडौं– पाकिस्तानमा आतंककारीको आक्रमणमा परी एकजना सैनिकको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको घटनामा एकजना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध निकायले जनाएको छ । आक्रमणमा अर्का एकजना सैनिक घाइते भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानी सेनाले आतंककारी आक्रमणलाई असफल बनाएको दाबी गरेको छ । सुरक्षा फौजले […]

पाकिस्तानमा राजनीतिक संकट

पाकिस्तानमा सत्ता आउन र टिकिरहन त्यहाँको सैनिक संस्थापनको समर्थन महत्त्वपूर्ण मानिन्छ। पछिल्ला दिनमा खानले सैनिक समर्थन गुमाएको समीक्षकले बताउँदै आएका थिए।...

पाकिस्तानको क्वेटामा आतंककारी हमला, आठको मृत्यु

एजेन्सी। पाकिस्तानमा आतंकवादीले सोमबार एक सुरक्षाचौकीमा हमला गरेको केही घण्टामै सैनिक चढेको गाडीमा प्रहार गरे। यी दुई हमलामा कम्तीमा चार सैनिक र त्यति नै संख्यामा आतंकवादी मारिएको सेनाले बताएको छ। हमला दक्षिण–पश्चिम पाकिस्तानमा भएको हो। घटनामा ६ सैनिक र आठ आक्रमणकारी घाइते भएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। पाकिस्तानमा तालिबानी र इस्लामिक स्टेट सक्रिय छन्।

पाकिस्तानमा इरानी सेनाले गर्‍यो सर्जिकल स्ट्राइक, मुक्त गरायो २ सैनिक

पाकिस्तानमा बसेर इरानमा आतंकवादी आक्रमण भइरहेपछि आक्रोशित इरानी सेनाले पाकिस्तानी सीमामा प्रवेश गरेर सर्जिकल स्ट्राइक गर्दै आफ्ना दुई सैनिक थुनामुक्त गराएको छ ।  इरानको रिभोल्युसनरी गार्ड्सले पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश अल–अदलको अड्डामा आक्रमण गरेर लगभग साढे दुई वर्षदेखि थुनामा राखिएका जवानहरूलाई मुक्त गरेको हो ।    जैश उल–अदल कट्टरपन्थी वहाबी आतंकवादी गुट हो र त्यो दक्षिणपश्चिम पाकिस्तानमा इरान सीमामा सक्रिय छ ।  इरानको फार्स न्युज एजेन्सीका अनुसार, जैशले फेब्रुअरी २०१९ ...