कालीबहादुर गणमा हतियार चोरी प्रकरण :  ‘तत्कालीन मेजर श्रेष्ठको ‘मिस लिड’का कारण निर्दोष सैनिक फसे’

प्रमाण संकलनमा तत्कालीन मेजरले ध्यान नपुर्‍याउँदा चितवनस्थित कालीबहादुर गणका तीन सैनिक अन्यायमा परेको पाइएको छ । घटनास्थलको सुरक्षा गर्नु अधिकारप्राप्त अधिकारीको कर्तव्य भए पनि तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठले एसएमजी चोरीमा उपलब्ध...

सम्बन्धित सामग्री

कालीबहादुर गणमा हतियार चोरी प्रकरण : २८ महिना जेलमा राखिएका दुई सैनिक निर्दाेष

झुटो प्रमाण पेस गर्ने सैनिक अधिकारीको सम्बन्धमा अदालत मौन २८ महिनाभन्दा बढी जेल सजाय भुक्तानपछि दुई सैनिक निर्दाेष साबित भएका छन् । उदयपुर चौदण्डी– ९ का २६ वर्षीय अलम्दार लवकुमार गुरुङ र...

एसएमजी चोरी प्रकरण : अनाहकमा साढे २ वर्ष जेल सजाय भाेगेका २ सैनिक छुटे

चितवन : नेपाली सेनाको कालीबहादुर गण भरतपुरबाट एमएमजी (सर्ट मेशिनगन) चोरी प्रकरणमा जेल जीवन विताइरहेका निर्दोष दुई सैनिक भरतपुर कारागारबाट छुटेका छन्।सैनिक अदालतको कमजोरीका कारण चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका हुन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर गरेको हो।उनीहरूलाई भरतपुर कारागार प्रशासनले कालिबहादुर गणको जिम्मा लगाएको छ। संगठनको आन्तरिक मर

हतियार चोरीको मुद्दाका २ सैनिक निर्दोष ठहर

काठमाडौँ । हतियार चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहर भएसँगै रिहा भएका छन् । पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको ठहर गरेको हो। निर्दोष ठहर गरिए पनि दुवै जनालाई ३ वर्षका लागि पदोन्नति(बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। दुवै जनाको […]

एसएमजी चोरी प्रकरण : २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा

सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् । उनीहरु विगत २८ महिनादेखि थुनामा थिए ।सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो । सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मक

हतियार चोर्ने र साथीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको फैसला

काठमाडौं : नेपाली सेनाको गन चोरी गरी सैनिक भरत गुरुङको हत्या गर्ने सैनिक गंगाधर ढकाललाई जन्मकैद (२५ वर्ष) हुने फैसला भएको छ।सैनिक समरी जनरल अदालतले ढकाललाई उक्त सजाय सुनाउने फैसला गरेको हो।सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमल डाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गर्ने ढकाललाई जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनको आधारमा हत्या सम्बन्धी कसुरमा दो

साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला

१७ भदौ, काठमाडौं । सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो । भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई […]

‘एसएमजी’ चोरी प्रकरण : सैनिक विशेष अदालतमा आज सुनुवाइ

हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए ।उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथबाट बरामद गरिएको छ ।  ढकालले साउन ७ मा चितवनमा हुद्दा भरत गुरुङलाई सो हतियार प्रयोग गरेर हत्या गरेको प

सैनिक अदालतको फैसला सच्याउनेतर्फ सेना

यसअघि भएका फैसला, आदेश र अभियुक्तविरुद्धका अभियोजनपत्र पेस गर्न सैनिक विशेष अदालतको आदेश नेपाली सेनाले हतियार चोरी अभियोग प्रमाणित गर्दै सैनिक अदालतले साढे दुई वर्षअघि लवकुमार गुरुङ र सरोज तामाङविरुद्ध गरेको...

‘एसएमजी’ हतियार चोरी प्रकरण : सैनिक अदालतमाथि प्रश्न

काठमाडौँ । चितवन स्थित सेनाको कालीबहादुर गणबाट दुई वर्षअघि स्वचालित सट मेशिन गन (एसएमजी) हरायो । ०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमलदार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि थुनामा छन् । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैँचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उनीहरु अहिले कारागार कार्यालय भरतपुरमा छन् । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायक रथी)

सैनिक हत्यामा ब्यारेकबाट चोरी भएको ‘एसएमजी’ प्रयोग

चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको गत साउन ७ मा हत्या भयो । भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका उनलाई सैनिक जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गुरुङ महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । सोही पल्टनका जवान गंगाधर ढकाल बिदा लिएर उनीसँगै चितवन गएका थिए ।  चितवनका एसपी ओम अधिकारीका अनुसार हत्यामा नेपाली सेनासँग रहेको स्वचालित सट मेशिन गन (एसएमजी) प्रयोग गरिएको थियो । सैन