पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् । उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताएका छन् । “मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रम जारी रहनेछ,’ बुसले जर्मन प्रसारक ड्युसे भेलेलाई भने।उनले भने, “मेरो विचारमा सेना फिर्ता ग