काठमाडौं- अढाई वर्षदेखि कैद सजाय काटिरहेका नेपाली सेनाका दुई जना कर्मचारीले गत साउनमा घटेको एक घटनाका कारण अन्याय भोगिरहेको खुलासा भएको छ। सैनिक अदालतले शुक्रबार चितवन कारागारमा रहेका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गरेको छ। सैनिक अदालतले २०७५ चैत २५ गते दोषी ठहर गर्दै गुरुङलाई १० वर्ष र तामाङलाई ७ वर्ष […]