रुसी सेनाद्धारा युक्रेनी सैनिकका निर्दोष बालबालिका र बृद्धबृद्धाहरूको पनि हत्या

एजेन्सी, १९ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई विलय गर्न हरेक चाल अपनाइरहेका छन् । उनीहरु जुनसुकै मूल्यमा युद्ध जित्न चाहन्छन् । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बदमाश र बर्बर जस्तो व्यवहार गरिरहेको छ । स्थिति यस्तो छ कि युक्रेनी सैनिक र प्रहरी, उनीहरुका परिवार र नवजात शिशुको समेत पुटिनका सैनिकहरुबाट हत्या भइरहेको छ […]

सम्बन्धित सामग्री

एकै घरका ८ जनाको गोली हानी हत्या

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले […]

मेक्सिकोमा एकै घरका आठ जनाको हत्या

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।सोमबार भएको सो हत्यामा ४ बालबालिका रहेका छन्।  हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा मृत्यु भएको छ भने एक जनाको भने अस्पतालमा मृत्यु भएको थियो।

एकै परिवारको ८ जनाको गोली हानी हत्या

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पु

मेक्सिकोमा एकै घरका आठ जनाको हत्या

मेक्सिको । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो […]

यी हुन् संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ सदस्य (तस्बिरसहित)

काठमाडौं, २२ भदौ । संखुवासभाको उमलिङमा हत्या गरिएका एकै परिवारका ६ जनामध्येका हुन् यी अबोध बालबालिका । कोपिलामै यीनलाई अपराधीहरुले चुडेका छन् । निर्ममतापूर्वक रातको समयमा हत्या गरी बारीमा घोप्टो पारी फालिदिए । विपिन कार्की ८ वर्षका थिए भने गोमा कार्की ५ वर्षकी थिइन् । २० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ […]

कोरोना महामारीमा बढे बलात्कार र हत्या

बलात्कारका घटनामा ६५ प्रतिशत पीडित बालबालिका, ८२ प्रतिशत चिनेजानेकाबाटै कोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार, हत्या, लागुऔषध र आत्महत्याजस्ता...

पेरुको एक माओवादी गुटले गर्‍यो १४ जनाको हत्या

पेरुको शाइनिङ पाथ नामक माओवादी समूहबाट छुट्टिएको विद्रोही समूहले दुर्गम गाउँमा दुई बालबालिका सहित १४ जनाको हत्या गरेको त्यहाँको सेनाले जनाएको छ ।  आइतवार गरिएको सामूहिक हत्यामा छरिएका पर्चाहरूमा स्थानीयहरूलाई आगामी महिना हुन लागेको राष्ट्रपति निर्वाचन बहिष्कार गर्न भनिएको छ । दक्षिणपन्थी उम्मेदवार केइको फुजीमोरीलाई मत दिने जोकोहीलाई गद्दार घोषणा गरिने पनि बताइएको छ ।  सेनाले यो हत्या नरसंहार भएको बताएको छ । शाइनिङ पाथले यस्ता आक्रमणलाई पहिलापहिला जातिसफाया भन्ने गरेको सेनाको भनाइ छ ।  पीडि...

कलैयामा हत्या गरिएका दुई बालकको परिवारलाई राहत सामग्री

८ जेठ, वीरगञ्ज । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं. १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको हो । […]