काठमाडौँ उपत्यकामा फोहर थुप्रियो

काठमाडौँ– काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन। महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ। महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन्। नियमित रुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ। उपत्यकाका १८ स्थानीय तहको […]

सम्बन्धित सामग्री

काठमाडौँमा किन व्यवस्थित शहरीकरण हुन सकेन

राजधानी सहर भएर पनि काठमाडौँमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धिहरु विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भए पनि काम हुन नसकेको बताउनुभएको हो । बैठकमा सांसदहरु …

काठमाडौँमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ– राजधानी सहर भएर पनि काठमाडौँमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धीहरू विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भएपनि काम हुन नसकेको बताएका हुन् । बैठकमा सांसदहरू […]

उपत्यकाका अन्तहीन समस्या

राजधानी काठमाडौँका चोक र गल्लीहरू यतिखेर फोहर नउठेर दुर्गन्धमय छन्। मन्दिरैमन्दिरको सहर भनेर चिनिने काठमाडौँ यतिबेला कंक्रिटको जंगलमा अनुदित भएको छ। अव्यवस्थित सहरको एउटा दिग्दारलाग्दो नमुनाका रूपमा काठमाडौँ उपत्यका रहेको छ।...

भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु

भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो । प्रशोधन केन्द्र निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गरेका हुन् । आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति से

बेहाल पाटनका ढुंगेधारा (फोटो फिचर)

काठमाडौँ – मल्लकालीन सभ्यताको प्रतीक मानिने ढुंगेधारा र काठमाडौँ उपत्यका पर्याय मानिन्थ्यो। केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा परिसर अहिले कतै गगनचुम्बी भवन बनिसके त कतै डम्पिङसाइटमा परिणत भएको छ। काठमाडौँ क्षेत्रका एक दुई स्थानबाहेक धेरै ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधारा संरक्षणको अभावमा फोहर फाल्ने डम्पिङसाइट बनेका छन्। […]

एशियामै पहिलो मानव मलमूत्र फोहर प्रशोधन केन्द्र बन्ने

ललितपुर । महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो । केन्द्र निर्माणका लागि रु चार करोड १७ लाख रकम लाग्ने अनुमान गरिएको वातावरणविज्ञ …

उपत्यकाका नदीको छेउमा नजान आह्वान

५ असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका …