काठमाडौँमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ– राजधानी सहर भएर पनि काठमाडौँमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धीहरू विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भएपनि काम हुन नसकेको बताएका हुन् । बैठकमा सांसदहरू […]

सम्बन्धित सामग्री

आर्थिक मन्दीको प्रभावः हेटौँडामा नयाँ घर बनाउने आधा घटे

हेटौँडामा पछिल्ला केही वर्षदेखि बढ्दो शहरीकरण यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको माघ मसान्तसम्म नयाँ घर बनाउने आधा घटेका छन् ।

सिन्धुलीको खनियाखर्क शहरीकरण हुँदै

सिन्धुली । सिन्धुलीको खनियाखर्क राजमार्गका कारणले शहरीकरण हुँदै जान थालेको छ । जिल्लाको विकासको मेरुदण्डको रुपमा निर्माण भएको वीपी राजमार्गका कारण खनियाखर्क ग्रामीण बस्ती आधुनिक शहरीकरण तर्फ उन्मुख हुन थालेका हो । जिल्लाको गोलन्जोर गाउँपालिकामा अवस्थित खनियाखर्क पछिल्लो समय सडक आसपासमा पर्ने जिल्लाकै नयाँ शहरी बस्तीको रुपमा विकसित हुन थालेको हो । ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी […]

अव्यवस्थित शहरीकरण बढेकोप्रति प्रधानमन्त्री चिन्तित

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

व्यवस्थित शहरीकरण आजको आवश्यकता : प्रधानमन्त्री देउवा

बुटवल ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शनिबार १ अर्ब ११ करोडको लागतमा बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले व्यवस्थित शहरीकरण आजको आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले […]

व्यवस्थित शहरीकरण आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि (निर्माण) बढाउनुपर्ने बताएका छन् । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै  देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले शहरलाई व्यवस्थित रुपमा निर्माण गर्नु आजको आवश्यकता रहेको बताए।कार्यक्रममा लिखित मन्तव्य दिएका प्रधानमन्त्री देउवाले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपति र सामाजिक विकृति फैलिने गरेको बताए । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक,

काठमाडौँमा किन व्यवस्थित शहरीकरण हुन सकेन

राजधानी सहर भएर पनि काठमाडौँमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धिहरु विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भए पनि काम हुन नसकेको बताउनुभएको हो । बैठकमा सांसदहरु …

खेतीयोग्य जमिनमा शहरीकरण रोक्नुपर्छ : मन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भू–उपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छिन् । कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितका लागि भू–उपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन […]