५ असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका …
कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउ...
सप्तकोसी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय...
काठमाण्डाै - भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।
भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले नदीको तटीय क्षेत्रमा नजान र नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ । अविरल वर्षापछि रौतहटको प्रमुख नदीहरु बागमती, लालबकैया, झाझ, चाँदी लगायतमा बाढीको उच्च जोखिम बढेको कारण तटीय क्षेत्रमा नजान स्थानीय प्रशासनले आग्रह गरेको हो ।मनसुन सक्रिय भई चुरे तथा पहाडी क्षेत्रमा अविरल वर्षाबाट वागमती, लालबकैया सहितको नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेसँगै तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै स्थानीय प्रशासनले नदी तथा खोला किनारमा नजान सूचना जारी गरेको हो ।बाढी र डुबानबाट
बझाङ : लगातारको वर्षाका कारण सेती नदीमा पानीको वहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ।मनसुन बाहिरिएको भएपनि मौसममा आएको परिवर्तनसँगै भएको अविरल वर्षाका कारण सेती, कालंगा नदी, र बाहुली खोलालगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ।नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले बाढीको खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ। सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको छ।सेती न
काठमाडौं, ३० वैशाख । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा टिकटक बनाउन लाग्दा वेपत्ता युवती पवित्रा लम्सालको स्थिति अझै अज्ञात छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । उनी नदीको खोचतिर बढेको र साथीहरुले नजान भनेको भिडियो सार्वजनिक भएको छ । दुईजना सार्थी उनी सँगै थिए । उनीहरु चिच्याएर नजान भनिरहेको सुनिन्छ । […]
दाङ– राप्ती नदीमा आएको बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। गढवा गाउँपालिका–३ निवासी ४५ वर्षीया टेकरानी चौधरी नदीले बगाएको दाउरा टिप्ने क्रममा बेपत्ता भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। राप्ती नदीको बहाव खतरा तहको नजिक रहेको भन्दै प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो। दाउरा टिप्न नदीमा नजान […]
काठमाडौं – मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध ग...
काठमाडौं : मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो...