उपत्यकाका अन्तहीन समस्या

राजधानी काठमाडौँका चोक र गल्लीहरू यतिखेर फोहर नउठेर दुर्गन्धमय छन्। मन्दिरैमन्दिरको सहर भनेर चिनिने काठमाडौँ यतिबेला कंक्रिटको जंगलमा अनुदित भएको छ। अव्यवस्थित सहरको एउटा दिग्दारलाग्दो नमुनाका रूपमा काठमाडौँ उपत्यका रहेको छ।...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाका भत्किएका सडकमा यातायातमन्त्रीको आँखा, समाधानका लागि थाले पहल

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पटक-पटक काठमाडौं उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थालेका छन् ।

सुकुमबासी समस्या समाधान हुन्छ : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।  सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले यस्तो आश्वासन दिएका हुन् ।उनले भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सी त हल गर्नैपर्छ । हामी विकल्प खोज्दैछौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु । तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु

काठमाडौं उपत्यकाका सुकुमवासीहरूकाे समस्या समाधान गर्न बाबुरामले दिए यस्तो सुझाव

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुमवासीहरूकाे समस्या समाधानका उपाय बताएका छन्। २०६८ सालमा आफू प्रधानमन्त्री हुँदा उपत्यकाका सुकुमवासीहरूको समस्या समाधानका लागि बालाजुस्थित रानीवन नजिकै बनेको अपार्टमेन्टमा सुकुमवासीको व्यवस्थापन हुनुपर्ने उनले सुझाव दिएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले  ‘गाँस, बास र कपास’ सबै नागरिकको मौलिक अधिकार भएको र त्यो पूरा गर्नु

काठमाडौं उपत्यकाका १५ सिटमा गठबन्धनभित्र यसरी हुँदैछ भागबण्डा

पाँच दलीय सत्ता गठबन्धन काठमाडौं उपत्यकाका १५ सिटमा सहमति नजिक पुगेको छ । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका दुई सिटमा गठबन्धनभित्र सिट बाँडफाँटमा खासै समस्या नरहेको बुझिएको छ ।काठमाडौंका १, ३, ४, ५, ६,  र १० नम्बर क्षेत्रमा कांग्रेसको एकल दाबी छ । काठमाडौं १ बाट ०७४ मा कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । त्यहाँ यस पटक पनि गठबन्धनबाट सिंह उम्मेदवार हुने निश्चित छ । यस्तै काठमाडौं ३ मा कांग्रेस नेतृ अम्बिका बस्नेत उम्मेदवार हुने पक्का जस्तै छ । ०७४ मा बाम गठबन्धनबाट एमालेका उ

राजधानी उपत्यकाका नगरपालिकाले १ साउनदेखि फोहोर वर्गीकरण  गर्ने

काठमाडौँ : फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका नगर प्रमुखहरुले बताएका छन्।  काठमाडौं महानगरका प्रमुख बालेन साहको अध्यक्षतामा सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकमा नगर प्रमुखहरुले सो कुरा बताएका हुन्।उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो। बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो। बैठक सुरु गर्दै प्रमुख शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन्। यी मध्ये

१३ प्रतिशत व्यक्तिमा पोस्ट कोभिड ट्रमाको समस्या

सीएमसी र एपिरोन नेपालले सन् २०२० मा संयुक्त रुपमा उदयपुर, सिन्धुली र काठमाडौं उपत्यकाका सुरक्षित आवासगृह तथा प्रहरीको महिला सेलमा सेवा लिएका तीन सय जना लैङ्गिक हिंसा प्रभावितहरुमध्ये ८८ दशमलव ३ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको थियो।

उपत्यकाका यी स्थानमा खुल्नेछन् सरकारी खाद्यान्न पसल

काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्ने भएको छ। कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर पसल राख्ने निर्णय गरेको बताएको छ। थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।

उपत्यकाका यी स्थानमा खुल्नेछन् सरकारी खाद्यान्न पसल

काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्ने भएको छ। कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर पसल राख्ने निर्णय गरेको बताएको छ। थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।

काठमाण्डौ उपत्यकाका तीन सयभन्दा धेरै ठाउँमा मेलम्चीको पानी चुहावट

काठमाण्डाै – पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण भएकाले चुहिने (लिकेज) हुने क्रम बढेको छ । काठमाण्डौ उपत्यकाका झण्डै तीन सयभन्दा धेरै ठाउँमा पाइप फुटेर पानी बग्नुका साथै त्यसले नयाँ कालोपत्र सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाण्डौले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डाखुल्डी बनेका छन् ।काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ । मेलम्ची पानीको चुहिने समस्याले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा मर्मतका लागि...