खानेपानी संस्थानले भन्यो : उपत्यकाका नदी किनारमा नजानु, त्यहाँको पानी प्रयोग नगर्नु :: Pahilopost.com

काठमाडौँ: मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो। पाइप सफा गरेको पानी वाग्मती,

सम्बन्धित सामग्री

काठमाण्डाै उपत्यकाका नदी तथा खाेलामा बाढी, ठाउँठाउँमा डुबान (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।  बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । ...

काठमाडौं नदी किनारका स्थानीयलाई सतर्क रहन बाढी पूर्वानुमानको अनुरोध

काठमाडौं : काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।गएरातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा भएकाले अझै केही समय सतर्कता अपनाउन भनेको हो। उपत्यकाको मनोहरा, गोदावरी, बागमती र विष्णुमती जलाधारको धेरै स्थानमा भारी वर्षा भएकोले जलसतह बढ्दो रहेको महाशाखा सुचना जारी गरी जानकारी गराएको हो।यसैबीच, आज बिहान सुदुरपश्चिम प्रदेश बाहेक सबै प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा भएको छ । दिउँसो पनि देशका केही स्थानहरुमा मेघ गर्

काठमाण्डाैका नदी–खाेलामा पानीकाे सतह बढ्न सक्ने, सचेत रहन आग्रह

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किनारमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । पछिल्लो एक घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गोङ्गबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे एक मिटर बढेको देखिएको सूचनामा उल्लेख छ ।

काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी, खोलामा पानीको सतह बढ्याे

काठमाण्डाै – काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले काठमाण्डौको केही ठाउँमा ठूलो पानी परेकोले नदी तथा खोलामा पानीको सतह बढेको हो । विषेशगरी उत्तरी काठमाण्डौमा ठूलो पानी परिरहेको छ । पानीका कारण उपत्यकाका विष्णुमती, शेषमती, धोबीवीखोला मनोहरा लगायतका नदी तथा खोलामा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि खोला किनारमा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरेको...

उपत्यकाका नदीमा पानीको सतह बढ्यो, नदी किनारको बाटो प्रयोग नगर्न अपिल

काठमाडौं, असार १० । काठमाडौं उपत्यकामा बिहानैदेखि जारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएकाले हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ। महाशाखाले एक सुचना जारी गर्दै नदी किनारको बाटो भइ […]

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

१० असार, काठमाडौं । काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ । त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज […]

राजधानीमा फोहर नउठ्दा चोक र नदी बने प्रदूषित

–पूर्णप्रसाद मिश्र, राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ ।राजधानीमा विगत चार महिनादेखि फोहरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित छ । मानिस दैनिक फोहरको थुप्रो पार गरेर सङ्घीय राजधानी काठमाडौँमा यात्रा गर्न बाध्य छन् । राजधानीका जम्मा भएको फोहरमध्ये […]

सन्दर्भ वातावरण दिवस : राजधानीमा फोहर नउठ्दा नदी बने प्रदूषित

काठमाडौँ, २२ जेठ । राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ ।राजधानीमा विगत चार महिनादेखि फोहरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित छ । मानिस दैनिक फोहरको थुप्रो पार गरेर सङ्घीय राजधानी काठमाडौँमा यात्रा गर्न बाध्य छन् । राजधानीका जम्मा […]

सफाइ अभियान जारी रहे पनि ढलमुक्त हुन सकेनन् काठमाडौं उपत्यकाका नदी

पूर्णप्रसाद मिश्र- काठमाडौं : काठमाडौं उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ। नदीमा सिधै फोहोर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदी सफाइ अभियान भने जारी छ। सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिवार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन्।…