पार्टीबाट निलम्बित श्रेष्ठको सांसद पद के हुन्छ ?, खारेज भए मेघ आले बन्नेछन् सांसद

हाल पार्टीबाट निलम्बनमा परेका श्रेष्ठको सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ ।

सम्बन्धित सामग्री

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौँ- ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको सदनलाई जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए । एक व्यापारीसँग दुई करोड […]

ढाकाको सांसद पद के हुन्छ? ‘एक अधिकारी’को कुरा पत्याउने कि कानुनको ?

राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा प्रसाइँसँग दुई करोड मागेको अडियो काण्डपछि आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा उनको साधारण सदस्यता खारेज गरेको र फलस्वरुप सांसद पद खारेज भई रिक्त स्थानमा बिन्दबासिनी कंसाकारलाई निर्वाचित गर्न प्रक्रिया अघि बढाउने जानकारी दिइयो। तर मिडियामा भने समानुपातिक सांसदलाई हटाउने प्रक्रिया सहज नभएको भन्दै समाचारहरु… Continue reading

रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा मुद्दा दर्ता, पुस ६ गते पेशी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। ‘सांसद पद खारेज हुनुपर्छ भनेर मुद्दा दर्ता गरेको हुँ,’ पौडेलले भने। लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको अदालतले जनाएको…

लुम्बिनी प्रदेश : मन्त्री रायमाझीको सांसद पद खारेज

बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ।गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद सहित मन्त्री पद खारेजीमा परेको हो।२०७८ साल वैशाख २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएसँगै उनलाई पार्टी निर्णयविपरीत मन्त्री बन्न पुगेको भन्दै उनी निर्वाचित भएको जनता

आफ्नै पूर्वमहासचिवको सांसद पद खारेज नगरेको भन्दै एमाले सांसदले गरे अवरोध

काठमाडौं, २३ भाद्र । नेकपा एमालेका महासचिव थिए माधवकुमार नेपाल । एमालेको नेतृत्वमा लामो समय रहेका उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् । राजनीतिक घटनाले परिस्थिति यस्तो बनायो कि उनको सांसद पद खारेज नगरेको भन्दै उनी महासचिव रहिसकेको दलका सांसदले प्रतिनिधि सभामा अवरोध गरे । आज एमाले सांसदको अवरोधले स्थिति असामान्यतर्फ बढिसकेको थियो । […]

सांसद पद गुमाएका लुम्बिनीका तीन मन्त्री सर्वोच्च अदालत जाने

सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् ।शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाहीका लागि प्रदेशसभामा सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार प्रदेश सभाले तीनै जनाको पद खारेज भएको सूचना प्रकाश

‘सांसद पद जोगाइपाऊँ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निष्कासन गरिएका टोपबहादुर रायमाझीलगायतका नेताहरूले आफ्नो सांसद पद कायम राख्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् । नेताहरू रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । नेकपा एमालेमा लागेपछि माओवादीले ती चार जनालाई पार्टीको साधारण सदस्य नै नरहने गरी निष्कासन गरेको थियो । पार्टीबाट निष्कासन गरेपछि उनीहरूको सांसद पद स्वतः खारेज भएको थियो । उनीहरूले दायर गरेको र...

कृष्ण थापाको प्रदेश सांसद पद खारेज (आदेशसहित)

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ म

माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।  गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...