ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौँ- ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको सदनलाई जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए । एक व्यापारीसँग दुई करोड […]

सम्बन्धित सामग्री

मेरो सांसद पद खारेज भइसकेको छैन : ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कासनमा परेका नेता ढाकाकुमार श्रेष्ठले आफ्नो सांसद पद खारेज भइनसकेको बताएका छन् । जबकी रास्वपाको संसदीय दलका नेता तथा डोलप्रसाद अर्यालले ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई कारबाही गरेपछि सांसद पद रिक्त भएकाले नयाँ सांसद नियुक्ति प्रक्रिया थाल्न भन्दै संघीय संसद् सचिवालयलाई पत्र लेखिसकेका छन् ।