त्रिवि सेवा आयोगले दरबन्दी अनुसार शिक्षक नपठाएपछि पठनपाठन नरोकियोस् भनेर आंशिक वा करारमा राख्ने गरिएको छ । त्रिविमा हाल करिब २ हजार आंशिक शिक्षक छन् । आन्तरिक करारबारे कतै तथ्यांक छैन ।
१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधि विपरीत हचुवाको भरमा कोही पनि करार र अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएका छन् । संघ, प्रदेश र स्थानीय तहका मन्त्रालय र निकायहरुबाट जथाभावी करार र अस्थायी कर्मचारी हटाउने क्रम बढेपछि प्रधानमन्त्रीले रोक्नका लागि निर्देशन दिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीको निर्णयअनुसार संघीय मामिला मन्त्रालयलाई मंगलबार […]
काठमाडौँ । धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरबन्दी छ। तर, अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन। पदपूर्ति भएको एक जना आठौँ तहका मेडिकल अधिकृत डाक्टर सफलतादेवी कोजु पनि करिब दुई वर्षदेखि अध्ययन बिदामा छिन्। स्थायी चिकित्सक बिना नै अस्पताल चलिरहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए। ठूलो संख्यामा रिक्त रहेको स्थायी […]
जिल्ला अस्पतालमै दरबन्दीको डाक्टर नहोला र, कतिपयले प्रति प्रश्न पनि गर्छन्, तर बाजुरा जिल्ला अस्पताल त्यसको एउटा उदारण हो। जहाँ गएको तीन वर्षयता सिंगो जिल्ला अस्पताल करार सेवाका डाक्टरको भरमा चलेको छ।...
गाउँपालिका राष्ट्रिय महासंघले करारका कर्मचारी नहटाउन आग्रह गरेको छ । विभिन्न स्थानीय तहले करारका कर्मचारी हटाइरहेको सन्दर्भमा महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै हचुवाका भरमा कर्मचारी नहटाउन सबै ४६० गाउँपालिकालाई आग्रह गरेको हो । स्थानीय सरकारमा जनप्रतिनिधिहरुको पहिलो कार्यकाल शुरु हुँदै गर्दा अत्यन्तै न्यून संख्याका कर्मचारीबाट स्थानीय सरकार सञ्चालन गर्न बाध्य भएको स्मरण गर्दै महासंघले पहिलो कार्यकालका स्थानीय सरकारले कार्यसम्पादन गरेको कठिन दिनहरुलाई मनन गर्नै पर्ने उल्लेख गरेको छ ।&n
काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले आंशिक र करार शिक्षकलाई आन्दाेलनकै भरमा स्वत: स्थायी गर्न नसकिने जनाएकाे छ।त्रिविले सोमबार अपिल जारी गर्दै आंशिक र करार शिक्षक तथा कर्मचारीबाट बारम्बार तालाबन्दी गरेर स्वतः स्थायी हुन खोज्ने प्रवृति बढेको भन्दै अब सो दबाव स्वीकार्य नहुने प्रष्ट पारेको हाे।त्रिविले अपिलमा विभिन्न शिक्षक कर्मचारी तथा विद्यार्थी संगठनका नामबाट भइरहेका आन्दोलन, तालाबन्दी र अनसनहरूले विश्वविद्यालयको पठनपाठन, प्रशासनिक काममा अवरोध उत्पन्न भएको भन्दै यस्ता प्रवृति अन्त्य गर्न स
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अनसन अथवा तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई अबदेखि कहिल्यै स्वीकार नगर्ने बताएको छ।
विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले तालाबन्दीका सन्दर्भमा अपिल जारी गर्दै यस्तो अडान सार्वजनिक गरेको हो। माघ ६ गतेदेखि त्रिविमा तालाबन्दी जारी छ। त्रिविका अनुसार गत पुससम्म १ सय…
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले सरुवा भएर जानुअघि करार सेवामा नियुक्त गरेका पाँचजना कर्मचारीको करार सम्झौता मंगलबार रद्द गरिएको छ।सम्झौता भएकै दिनदेखि लागु हुने गरी करार सम्झौता नगरपालिकाको कार्यपालिकाको ११८ औं बैठकले रद्द गर्ने निर्णय गरेको हो।टिप्पणी आदेशका भरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत थापाले सरुवा भएर जानुअघि करार सेवामा पाँचजना कर्मचारीलाई नियुक्त गरेका थिए।‘कर्मचारी नियुक्त गर्दा प्रशासकीय अधिकृत थापाले कुनै परामर्श गर्नु भएन। कर्मचा
यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ। पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ।