गुल्मीका स्वास्थ्य संस्था करार जनशक्तिको भरमा : जिल्ला अस्पतालसहित चार स्वास्थ्य केन्द्रमा अधिकांश स्थायी दरबन्दी खाली

- ५९ स्थायी दरबन्दी रहेको गुल्मी अस्पतालमा १७ जना कार्यरत, १० विशेषज्ञ डाक्टरले दिनुपर्ने सेवा वर्षौँदेखि एक चिकित्सकको भरमा - लामो समयदेखि स्थायी दरबन्दी खाली रहँदा सेवाग्राही मर्कामा, करारमा स्वास्थ्यकर्मी भर्ना...

सम्बन्धित सामग्री