काठमाडौँ । धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरबन्दी छ। तर, अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन। पदपूर्ति भएको एक जना आठौँ तहका मेडिकल अधिकृत डाक्टर सफलतादेवी कोजु पनि करिब दुई वर्षदेखि अध्ययन बिदामा छिन्। स्थायी चिकित्सक बिना नै अस्पताल चलिरहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए। ठूलो संख्यामा रिक्त रहेको स्थायी […]