मेयरले टोकेर ओलम्पियनको गोल्ड मेडल क्षति गरिदिए,आईओसीले साटिदिने

खास गरी ओलम्पिकमा खेलाडीले मेडल टोकेको दृश्य सामान्य हो। तर, जापानका एक जना मेयरले अनुमतिबिनै मेडल टोकिदिएर मेडल क्षति पुर्‍याएपछि विवादमा तानिएका छन्। नागोयाका मेयर टाकाशी कावामुराले अघिल्लो हप्ता सफ्टबलकी खेलाडी मिउ गोटोको गोल्ड मेडल टोकेपछि आलोचना बेहोरेका छन्। लाइभ ब्रोडकास्टिङका क्रममा उनको व्यवहारका कारण अपमानजनक र कोभिड १९ को महामारीबिच…

सम्बन्धित सामग्री

जगदम्बा स्टिल्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई

काठमाडौं- जगदम्बा स्टिल्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ।  इन्जिनियरिङ अध्ययन संस्थानको ५८ औं वार्षिक उत्सवको अवसरमा हालै थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा नितेश सिलवाललाई उनको शैक्षिक उत्कृष्टताको लागि यस अवार्ड प्रदान गरिएको हो।  अवार्ड’ अन्तर्गत पुरस्कारस्वरूप सिलवाललाई पदक, प्रमाणपत्र, र नगद ५१ हजार प्रदान गरिएको थियो।  कार्यक्रममा त्रिभुवन […]

त्रिविकै गोल्डमेडलिस्ट, जसले उपकुलपतिमा दाबी गरे

त्रिविकै सन् १९८९ को टपर हुँ । चान्स्लर गोल्ड मेडल पाएको छु । जर्मनीबाट पीएचडी र क्यानाडबाट पोस्ट पीएचडी गरेको छु ।

बस्नेतले पाए ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’

जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा स्थापना गरिएको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ संवत बस्नेतलाई प्रदान गरिएको छ । बस्नेतको शैक्षिक उत्कृष्टताका लागि इन्जिनियरिङ अध्ययन संस्थानको ५७औँ वार्षिक उत्सवको...

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि माग झन् बढ्न थालेको छ।...

८८४८ र वल्ड दरबार ब्ल्याक चिम्नीलाई उत्कृष्ट मदिराको मेडल

यती डिस्टिलरी प्रालिका उत्पादनहरुले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् । यतीका उत्पादनहरु ८८४८ भोडका र वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन् । उक्त प्रतिस्पर्धामा विश्वभरका पाँच हजार मदिरा ब्रान्डबीच प्रतिस्पर्धा भएको थियो। मदिरा पारखीमाझ लोकप्रिय ८८४८ भोड्काले गोल्ड मेडल र अर्को लोकप्रिय उत्पादन वल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्की

पत्रकार दर्नाललाई गोल्ड मेडल

विराटनगर, ४ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको दशौँ दीक्षान्त समारोहमा २०७७ सालमा ‘मास्टर अफ आर्टस इन मास कम्युनिकेशन एण्ड जर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा सर्वप्रथम भएका राष्ट्रिय समाचार समितिका पत्रकार सुशील दर्नाललाई ‘ओमप्रकाश गोयल गोल्ड मेडल’ प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल । तस्बिरः रासस

मेयरले टोकेको ओलम्पिक गोल्ड मेडल फेरिने

एक जापानी मेयरले टोकेको ओलम्पिक गोल्ड मेडल फेरिने भएको छ। जापानी शहर नागोयाका मेयर ताकासी कावामुराले टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेको महिला सफ्ट बल टिमकी पिचर मियु गोतोको मेडल  टोकेका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान ओलम्पिक कमिटी र आयोजक कमिटी गोतोलाई अर्को गोल्ड मेडल दिन तयार भएका हुन्। मेयर कावामुराले गोल्ड मेडल टोकेको भन्दै चार […]

रहेनन चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खा सिंह

चर्चित भारतिय एथ्लेट्स मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ। चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटरमा चौंथो स्थान हासिल गरेका थिए। पोस्ट कोभिडका कारण उनको निधन भएको जनाइएको छ।उनले कोरोनाकै कारण ५ दिन अघि मात्रै ८५ वर्षिय पत्मी निर्मल कौरलाई गुमाएका थिए। उनी पुर्व भारतीय भलिबल कप्तान रहेकी थिइन्। मिल्खाको १५ दिन अघिदेखी चण्ढीगढमा आइसियुमा राखेर उपचार भइरहेको थियो। ३ जुनमा अक्सिजन लेवल घटेपछि आइसियुमा लगिएको थयो। २० मे मा उनलाई कोरोना पोजेटिभ देखिएको थ

८ महिनाकी गर्भवतीले जितिन् तेक्वान्दोमा गोल्ड मेडल [भिडियो]

गर्भवती महिलाले जटिल खालका शारीरिक अभ्यास गर्न नहुने र आराम गर्नुपर्ने आममान्यता हुन्छ । तर नाइजेरियामा ८ महिने गर्भवती महिला अमिनत इड्रीसले तेक्वान्दोमा गोल्ड मेडल जितेकी छन् । नेसनल स्पोर्टस् फेस्टिभलले ट्विटरमा राखेको भिडियोमा अमिनत इड्रीसले सामान्य खेलाडीजस्तै खेल प्रदर्शन गरेकी छन् । प्रतियोगितामा धेरै मेडल जित्ने उनी एक्ली खेलाडी समेत हुन् । सीएनएनलाई दिइएको अन्तर्वार्तामा उनले गर्भधारणअघि नै तयारी गरिएको बताएकी छन् । ‘यस क्रममा मलाई कुनै अप्ठ्यारो भएन । तर गर्भवती भएपछि प्रतियोगितामा भाग लिन पाइँदैन कि भन्ने डर ...

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ ।  गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी ...