चर्चित भारतिय एथ्लेट्स मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन भएको छ। चारपटक एसियन गेम्समा गोल्ड मेडल जितेका मिल्खाले १९६० को रोम ओलम्पिकमा ४०० मिटरमा चौंथो स्थान हासिल गरेका थिए। पोस्ट कोभिडका कारण उनको निधन भएको जनाइएको छ।उनले कोरोनाकै कारण ५ दिन अघि मात्रै ८५ वर्षिय पत्मी निर्मल कौरलाई गुमाएका थिए। उनी पुर्व भारतीय भलिबल कप्तान रहेकी थिइन्। मिल्खाको १५ दिन अघिदेखी चण्ढीगढमा आइसियुमा राखेर उपचार भइरहेको थियो। ३ जुनमा अक्सिजन लेवल घटेपछि आइसियुमा लगिएको थयो। २० मे मा उनलाई कोरोना पोजेटिभ देखिएको थ