काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी ...
काठमाडौं, ३ पुस । नेपाल बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले चोकमा बसेर न्याय किनबेच हुने दिनको अन्त्य भएको बताएका छन् । आज (मंगलबार) न्याय सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले बारको आन्दोलनले बानेश्वर चोकमा बसेर न्याय खरिद विक्री हुने दिनको अन्त्य गराएको बताएका हुन् । अहिले ब्रिफकेस बोकेर बानेश्वर चोकमा न्याय किनबेच […]
निजगढ (बारा)– राष्ट्रिय गौरवका आयोजना रहेको बारामा घरजग्गा किनबेच घटेको छ । निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं निजगढ द्रुतमार्ग, सिमरा सेज, पुर्ब–पश्चिम रेल, निजगढ स्मार्ट सिटी लगायतका योजनाको चर्चाले पनि यस क्षेत्रको घरजग्गा कारोबार हुन सकेको छैन् । आर्थिक मन्दिसँगै पूर्वाधार बिकाशमा उत्साह नदेखिएपछि जग्गा किनबेच ठप्प बनेको हो । आयोजनाले थपेको उत्साहसँगै सुरु भएको […]
अब अनलाइनबाटै नेपाली आर्टहरू किनबेच गर्न सकिने भएको छ । यसका लागि अमेजिङ आईटी सेन्टर (एआईटीसी) ले अनलाइनमै नेपाली आर्ट किनबेच गर्न मिल्ने प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’ वेबसाइटको विकास गरिरहेको छ ।
अहिले अन्नपूर्ण ग्यालरिजको काम अन्तिम चरणमा पुगेको छ । आउँदो नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम धमाधम भइरहेको छ । प्लेटफर्म सार्वजनिक गर्नु अगाडि कम्पनीले आर्टको...
पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा विधि र आदर्शको पालना हुन छाडेको बरु टिकट किनबेच हुन थालेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा...
निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको छ । दलेदाईले एन्ड्रोइड र आईओएसका लागि मोबाइल एप सार्वजनिक गरेको हो ।
दलेदाई एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट घर जग्गा किनबेच गर्न र आफ्नो प्रोपटी भाडामा लगाउन सकिन्छ । दलेदाईको मोबाइल एप बाइटकेयर टेक्नोलोजीले निर्माण गरेको हो ।
दलेदाईमा ‘इजि कन्स्ट्रक्सन’ भन्ने फिचर पनि...
घरमै राखेर गाँजा किनबेच गर्ने गरेको आरोपमा यहाँका एक स्थानीय प्रहरी नियन्त्रणमा परेका छन्। त्रियुगा नगरपालिका ३ चौडी बस्ने हर्कबहादुर विकलाई सोमबार साँझ घरैबाट रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ।...
काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सांसद किनबेचको आरोप लगाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सांसद, […]