मेयरले टोकेको ओलम्पिक गोल्ड मेडल फेरिने

एक जापानी मेयरले टोकेको ओलम्पिक गोल्ड मेडल फेरिने भएको छ। जापानी शहर नागोयाका मेयर ताकासी कावामुराले टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेको महिला सफ्ट बल टिमकी पिचर मियु गोतोको मेडल  टोकेका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान ओलम्पिक कमिटी र आयोजक कमिटी गोतोलाई अर्को गोल्ड मेडल दिन तयार भएका हुन्। मेयर कावामुराले गोल्ड मेडल टोकेको भन्दै चार […]

सम्बन्धित सामग्री

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो गोल्ड

पेरिस ओलम्पिकको पहिलो गोल्ड मेडल चीनले जितेको छ । शूटिङको १० मिटर एयर राइफलमा चीनले गोल्ड मेडल जितेको हो । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार ओलम्पिक सुरु भएको थियो । चीनका हुआंग युटिंग र शेंग लिहाओको जोडीले दक्षिण कोरियाली जोडस्लाई १६–१२ ले पराजित गर्दै १० मिटर राइफल मिक्स्ड टीम इभेन्टमा गोल्ड मेडल...

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो गोल्ड

पेरिस ओलम्पिकको पहिलो गोल्ड मेडल चीनले जितेको छ । शूटिङको १० मिटर एयर राइफलमा चीनले गोल्ड मेडल जितेको हो । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार ओलम्पिक सुरु भएको थियो । चीनका हुआंग युटिंग र शेंग लिहाओको जोडीले दक्षिण कोरियाली जोडस्लाई १६–१२ ले पराजित गर्दै १० मिटर राइफल मिक्स्ड टीम इभेन्टमा गोल्ड मेडल...

जीवनमा खुसी भित्रिने र भित्र्याउने ढोकाहरू

खुसी के हो कुनै ठोस व्याख्या या परिभाषा दिन सकिँदैन। कुनै व्यक्ति सानो जागिर प्राप्त भएपछि अन्तर आत्माबाट खुसी हुन्छ र कुनै व्यक्ति ओलम्पिक गोल्ड मेडल जित्दा पनि खुसी नहुन सक्छ, नोवेल अस्विकार गर्ने मानिस पनि छन्।मुख्य कुरा मानिस आर्थिक उपलब्धिमा खुसी हुन्छ। कहीं न कहीं खुसी पैसा वा सम्पत्तिसँग  जोडिन्छ। त्यो सम्पत्ति र स्वामित्वमा खुसी लुकेको हुन्छ। यसै गरी सम्पत्ति स्वतन्त्र प्रयोगमा पनि खुसी छ।सिमान्त उपयोगिता ह्रास नियमअनुसार सुरुमा अर्थात् गरिबीमा पैसाले खुसी किन्छ र पछि यसको हुँदैन भन

इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै अनु मलिकको ट्रोल

जापानको राजधानी टोकियोमा ओलम्पिक खेल चलिरहेको छ । विश्वको ध्यान तानेको ओलम्पिकले भारतीयहरुको ध्यान पनि तानिरहेको छ । तर, इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत बजाइएको थियो । यो गीत बज्दै गर्दा भारतीयहरुले भने बलिउडका सफल संगीतकार अनु मलिकलाई संझिए । इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजिरहँदा अधिकांश भारतीयहरुले अनु मलिकले संगीत […]

ब्याडमिन्टन लेजेण्ड लिन डानले लिए सन्यास

काठमाडौं । विश्व ब्याडमिन्टनका स्टार लेजेण्ड चाइनिज खेलाडी लिन डानले खेल करियरबाट सन्यास लिएका छन् । दुई पटक ओलम्पिक गोल्ड मेडल र पाँच पटक विश्वक च्याम्पियन बनेका डानले शनिवार खेल जीवन टुङ्गाउने घोषणा गरेका हुन् …

रंगभेदकै कारण अलीले ओलम्पिक गोल्ड मेडल नदीमा फालेका थिए

एजेन्सी । ओलम्पिक गोल्ड मेडल जित्नु कुनै पनि खेलाडीका लागि ठूलो सपना हो । आफ्नो घाँटीमा पदक लगाउँदै पोडियममा