जगदम्बा स्टिल्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई

काठमाडौं- जगदम्बा स्टिल्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ।  इन्जिनियरिङ अध्ययन संस्थानको ५८ औं वार्षिक उत्सवको अवसरमा हालै थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा नितेश सिलवाललाई उनको शैक्षिक उत्कृष्टताको लागि यस अवार्ड प्रदान गरिएको हो।  अवार्ड’ अन्तर्गत पुरस्कारस्वरूप सिलवाललाई पदक, प्रमाणपत्र, र नगद ५१ हजार प्रदान गरिएको थियो।  कार्यक्रममा त्रिभुवन […]

सम्बन्धित सामग्री

बस्नेतले पाए ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’

जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा स्थापना गरिएको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ संवत बस्नेतलाई प्रदान गरिएको छ । बस्नेतको शैक्षिक उत्कृष्टताका लागि इन्जिनियरिङ अध्ययन संस्थानको ५७औँ वार्षिक उत्सवको...