त्रिविकै गोल्डमेडलिस्ट, जसले उपकुलपतिमा दाबी गरे

त्रिविकै सन् १९८९ को टपर हुँ । चान्स्लर गोल्ड मेडल पाएको छु । जर्मनीबाट पीएचडी र क्यानाडबाट पोस्ट पीएचडी गरेको छु ।

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको नेतृत्वमा एमालेका लिला गिरीले गरे दाबी पेश

काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित लोसपाका ३ र २ स्वतन्त्र सांसद सहित गिरीले ५८ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचनसहित दाबी पेस गरेका हुन् ।

वाग्मतीको मुख्यमन्त्री जमरकट्टेलले पेश गरे दाबी

हेटौंडा : वाग्मती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले पाँच दलको समर्थनमा मुख्यमन्त्री दाबी पेस गरेका छन्। एमालेका २७ जना, माओवादीका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरेर कुल ७० जनाको हस्ताक्षरसहित जमरकट्टेलले मुख्यमन्त्री दाबी पेस गरेका हुन्। प्रदेश…

बागमतीको मुख्यमन्त्रीका लागि जम्मरकट्टेलले पेश गरे दाबी

२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन […]

राष्ट्रपतिसमक्ष प्रचण्डले पेश गरे प्रधानमन्त्रीमा दाबी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । दाहालले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । दाहाललाई १६६ सांसदको समर्थन रहेको छ । सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय […]

प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको कांग्रेस […]

प्रचण्डले गरे चुनावपछि प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमतिको विषय उठाएको एक हप्तामै चुनावपछि माओवादीले सरकारको नेतृत्व लिने खुलासा गरेका छन् । उनले आज पेरिसडाँडामा आयोजित कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । प्रचण्डले चुनावपछि माओवादीलाई देशको बागडोर सम्हाल्नबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे । उनले भने, ‘माओवादीलाई देशको बागडोर […]

भारतीय पक्षले गरे रुखलाई सीमा स्तम्भ दाबी

कञ्चनपुर, १२ पुस: कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित नेपाल–भारत सीमामा सीमा स्तम्भ नं २ सय नहुँदा भारतीय पक्षले यो गुल्लरको रुखलाई उक्त सीमा स्तम्भ दाबी । तर, नेपाली पक्षले उक्त रुखभन्दा तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्ने दाबी गरिरहेका छन् ।-तस्वीरः शेरबहादुर सिंह-रासस

पूर्वमन्त्री गौचनले गरे राप्रपा अध्यक्षको दाबी

काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री जगत प्रसाद गौचनले नेतृत्वको दाबी गरेका छन् । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । सोमबार विज्ञप्तिमार्फत् राप्रपाको विरासतलाई निरन्तर राख्न पुस्तान्तरण आवश्यक रहेको भन्दै नेतृत्वको दाबी गरेका हुन् । जसको नीति उसैको नेतृत्वको नारा अघि सार्दै नेतृत्वको भार थाम्न आफू तयार रहेको […]

गण्डकीमा सरकार बनाउन  विपक्षी गठबन्धनको दाबी

बहुमत सांसदसहित कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरे पनि निर्णय गर्न प्रदेश प्रमुखको अलमल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई नियुक्त गर्न विपक्षी गठबन्धनले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेको...