वर्षमा तीन महिना अँध्यारो हुने गाउँ, जहाँ बनाइएको छ कृत्रिम सूर्य

पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् । डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले घेरिएको छ […]

सम्बन्धित सामग्री

अमेरिकाले बनायो १०० गुणा तातो कृत्रिम सूर्य, प्राप्त हुनेछ स्वच्छ र सस्तो ऊर्जा

कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ । अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा अहम् घोषणा गरेको छ । मन्त्रालयका अनुसार केही दशक देखिको प्रयासपछि पहिलोपटक न्युक्लियर फ्युजनबाट अधिक ऊर्जा प्राप्त गर्नमा सफलता मिलेको […]

कृत्रिम सूर्य निर्माण मुख्य भागको काम सम्पन्न

चीनले संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिने अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल

सूर्यको प्रतिरूप : ९० वर्षदेखिको विश्वको प्रयास सफलता नजिक

एजेन्सी । दक्षिणी फ्रान्सको प्रोभेन्स क्षेत्रस्थित एउटा सानो पहाडबाट दुईवटा सूर्य देखिन्छ । एउटा साढे चार खर्ब वर्ष पुरानो सूर्य, जुन हामी सो ठाउँ पुग्दा अस्ताउँदै थियो । अर्को हजारौँ मानव मस्तिष्क र हातले बनाउँदै गरेको एकदम सुस्तरी उदाइरहेको कृत्रिम सूर्य । विशाल निर्माण क्षेत्रमा बनिरहेको सूर्यले काम गर्न थालेपछि मानव इतिहासकै सबैभन्दा ठूलोमध्ये एक सङ्कट जलवायु सङ्कटलाई समाधान हुन सक्छ । फ्रान्सको सानो कम्युन सेन्ट–पल–ले–डुरेन्समा ३५ देशहरू मिलेर ‘न्युक्लियर फ्यूजन

ब्रह्माण्डभन्दा ठूलो एकदिनको खाजा

२ जनवरी २०२२ मा ‘न्युयोर्क पोष्ट’माएउटा समाचार छापिएको छ जसको शीर्षक हो,‘ चीनले सूर्यभन्दा ५ गुणा तातो कृत्रिम सूर्य बनायो।अर्थात् सूर्यको केन्द्रको तापक्रम १५ मिलियन डिग्री सेन्टीग्रेड हुन्छ चीनले ७५ मिलियन डिग्री सेन्टिग्रेड तापक्रम भएको सूर्य प्रयोगशालामा बनायो। जसमा १७ मिनेटसम्म त्यो तातो रहिरह्यो। यो विज्ञानले गरेको विकासको अति नै आश्चर्यको विषय हो।विश्वका ७ देश चीन, अमेरिका, युरोपेली युनियन, दक्षिण कोरिया, भारत, जापान र रुस मिलेर यो प्रोजेक्टमा काम अलग्गै गरिरहेका छन्। सन

चीनले निर्माण गर्यो सूर्यभन्दा पाँच गुणा तातो ‘कृत्रिम सूर्य’

एजेन्सी, २४ पुस। चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो ।एक्सपेरियन्सल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामाक (ईएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी […]

सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्य !

बेइजिङ, (एजेन्सी) । चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो । एक्सपेरियन्सल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामाक (ईएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा […]

चीनले बनायो सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ उर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन् । साउद चाइन मर्निङ पोस्टको एउटा

चीनले बनायो ‘कृत्रिम सूर्य’, परीक्षण जारी

चीनको हफे इन्स्टिच्युट्स अफ फिजिकल साइन्सले यही डिसेम्बर महिनादेखि आणविक फ्युजन परीक्षण वा ‘कृत्रिम सूर्य’ को परीक्षण थालेको सिन्ह्वा न्युज एजेन्सीले मंगलवार खबर दिएको छ ।  इन्स्टिच्युटका उपनिर्देशक सोङ युन्ताओका अनुसार, यस परीक्षणले कृत्रिम सूर्यलाई थप तातो र दिगो बनाउन ईएएसटी अतिरिक्त ताप प्रणालीलाई स्तरोन्नति गर्नेछ । ६ महिनासम्म परीक्षण गरिने अपेक्षा छ ।  सूर्यले गर्ने आणविक फ्युजन प्रक्रियालाई नक्कल गर्नका लागि ईएएसटी रियाक्टर बनाइएको हो । सन् २००६ मा यसलाई पहिलोपटक सञ्चालनमा ल्याइएको थियो । फ्युजन सम्ब...

चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ विश्व रेकर्ड !

बेइजिङ । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।  यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका...

चीनको कृत्रिम सूर्य २०२० मै

चीनले स्वच्छ र असीमित ऊर्जाका लागि २०२० मै कृत्रिम सूर्य बनाउने भएको छ । राज्य स्वामित्वका मिडियाका अनुसार नियन्त्रित परमाणु फ्युजनको माध्यमबाट स्वच्छ तथा कहिल्यै समाप्त नहुने ऊर्जा उत्पादन गर्न सकिन्छ । एचएल–२ एम टोकाम्याकका अनुसार २०२० सम्म आगामी पुस्ताको कृत्रिम सूर्य बनाएर तयार गर्न सकिन्छ ।