चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ विश्व रेकर्ड !

बेइजिङ । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।  यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका...

सम्बन्धित सामग्री

एकैपटक धेरै विद्यार्थी जुटाएर त्रिविले बनायो विश्व रेकर्ड (तस्बिरसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेप

चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड

योसँगै भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) को लाइभ स्ट्रिमिङ लिङ्कले पनि युटयुबमा कीर्तिमान रच्यो ।

ब्रिजस्टोनले बनायो लार्जेस्ट टायर इमेज लोगोको विश्व रेकर्ड

काठमाडौं । ब्रिजस्टोन इन्डियाका ३०० बढी कर्मचारीले ५६५ टायर प्रयोग गरेर विश्व रेकर्ड बनाएका छन् । उनीहरूले कम्पनीको ब्रिजस्टोन लोगो सृजना गरेर ‘लार्जेस्ट टायर इमेज लोगो’ शीर्षकमा विश्व रेकर्ड बनाएका हुन्। यो कार्यक्रमलाई गिनिज वर्ल्ड रेकर्ड्सका निर्णायकहरूले प्रमाणीकरण गरेका थिए । यसमा कम्पनीका कर्मचारीले रेकर्ड डिजाइनमा प्रयोग गरेका टायरको कुल संख्या मापन गरिएको थियो । यसमा […]

म्युजिक भिडियोले बनायो विश्व रेकर्ड

सगरमाथाको फेदीमा छायाङ्कन भएको म्युजिक भिडियोले विश्व रेकर्ड कायम गरेको छ । पत्रकारिता र कलाकारितामा लागेका पाँच युवाले विश्वकै अग्लो स्थानमा ‘सुन्दर हिमाल’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम दर्ज गरेका हुन् ।

हिरोले बनायो विश्व रेकर्ड, लोगोमै करिब २ हजार मोटरसाइकलको प्रयोग

काठमाडौं । होन्डासँग औपचारिक रुपमा छुट्टीएको १० वर्षमा हिरो मोटोकर्पले उल्लेखनिय प्रगति गरेको छ । एकल यात्राको एक दशक पुरा गरेको उपलक्ष्यमा हिरो मोटोकर्पले विश्वको सवैभन्दा ठूलो ब्रान्ड लोगो निर्माण गरेर गिनीस वर्ल्ड रेकर्ड राख्न सफल भएको हो । हिरोले आफ्नो मोटरसाइकल तथा स्कुटर उत्पादन प्लान्टमा संसरकै ठूलो लोगो निर्माण गरेर विश्व रेकर्ड बनाएको हो […]

जापानले बनायो इन्टरनेट स्पीडको नयाँ विश्व रेकर्ड

एजेन्सी। जापानले इन्टरनेट स्पीडको मामिलामा नयाँ विश्व रेकर्ड कायम गरेको छ। जापानले ३१९ टेराबाइट प्रति सेकेण्डको गतिमा डेटा ट्रान्सफर गरेर यो रेकर्ड बनाएको हो। जापानको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थानको अनुसन्धान समूहले यसको लागि ‘एड्भान्स फाइबर अप्टिक’ प्रविधिको प्रयोग गरेका थिए। उनीहरुले ०.१२५ एमएम व्यास भएको ‘फोर–कोर’ अप्टीकल फाइबर प्रयोग गरेर यो गति परीक्षण गरेका थिए।

र्‍यापर कान्ये वेस्टको जुत्ताले बनायो नयाँ विश्व रेकर्ड

अमेरिकन र्‍यापर कान्ये वेस्टको जुत्ताले नयाँ वर्ल्ड रेकर्ड बनाएको छ। उनले ग्रामी अवार्डमा लगाएको जुत्ता २१ करोडमा बिक्री भएको छ। कान्ये वेस्टको नाइक यीजी स्निकर्सले वर्ल्ड रेकर्ड बनाएको हो। उनले सन् २००८ को ग्रामी अवार्ड समारोहमा स्निकर्स लगाएर ‘हे मामा’ र ‘स्ट्रोन्गर’ प्रस्तुती दिएका थिए। सन् २०१३ मा उनले नाइक…

भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनायो

भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ  ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका छन् ।   यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । एकै दिन यति धेरै संक्रमित संख्या विश्वमै पहिलो भएको समाचारमा जनाइएको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । योस

चीनमा तयार भयो 'रोबोट्सको सेना', एक साथ डान्स गरेर बनायो विश्व रेकर्ड, भिडियो

(एजेन्सी) : चीनको एक कम्पनीले रोबोट्सको एउटा यस्तो दस्ता तयार पारेको छ, जसले एक साथ डान्स गर्ने मात्र होइन मानिसले गर्ने अन्य कैयन काम गर्न सक्छ। पिपुल्स डेली चाइनाका अनुसार डब्लू एल इन्टेलिजेन्स टेक्नोलोजी नामक सो कम्पनीले १ हजार ६९ रोबोट्सलाई एकसाथ डान्स गराएर विश्व रेकर्ड कायम गरेको छ। सर्वाधिक रोबोट्सले एकसाथ डान्स गरे...

नेइमारको कमाईले बनायो विश्व रेकर्ड, रोजे १० नम्बर जर्सी

काठमाडौं । ब्राजिलका फुटबल स्टार नेइमारको कमाईले विश्व रेकर्ड बनाएको छ ।