अमेरिकाले बनायो १०० गुणा तातो कृत्रिम सूर्य, प्राप्त हुनेछ स्वच्छ र सस्तो ऊर्जा

कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ । अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा अहम् घोषणा गरेको छ । मन्त्रालयका अनुसार केही दशक देखिको प्रयासपछि पहिलोपटक न्युक्लियर फ्युजनबाट अधिक ऊर्जा प्राप्त गर्नमा सफलता मिलेको […]

सम्बन्धित सामग्री

कृत्रिम सूर्य निर्माणको नजिक पुगे वैज्ञानिक, प्राप्त हुनेछ अनन्त स्वच्छ ऊर्जा

काठमाडौं । विश्वमा अहिले अनन्त ऊर्जाका श्रोतको खोज अनुसन्धानमा अर्बौं डलर लगानी भैरहेको छ । अमेरिकादेखि चीनसम्मका वैज्ञानिकहरु अनन्त ऊर्जाको श्रोतका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यसबीच बेलायतको बहुचर्चित अक्सफोर्ड शहर नजिकै वैज्ञानिक तथा इन्जिनियरहरुले बिहीबार न्युक्लियर फ्यूजन ऊर्जाको रेकर्ड कायम गरेका छन् । यसलाई अनन्त स्वच्छ ऊर्जा हासिल गर्ने दिशामा एउटा महत्वपूर्ण कदम ठानिएको […]

चीनको कृत्रिम सूर्य २०२० मै

चीनले स्वच्छ र असीमित ऊर्जाका लागि २०२० मै कृत्रिम सूर्य बनाउने भएको छ । राज्य स्वामित्वका मिडियाका अनुसार नियन्त्रित परमाणु फ्युजनको माध्यमबाट स्वच्छ तथा कहिल्यै समाप्त नहुने ऊर्जा उत्पादन गर्न सकिन्छ । एचएल–२ एम टोकाम्याकका अनुसार २०२० सम्म आगामी पुस्ताको कृत्रिम सूर्य बनाएर तयार गर्न सकिन्छ ।

कृत्रिम सूर्य बनाउँदै चीन, वास्तविक सूर्यभन्दा ६ गुणा तातो

चीनका वैज्ञानिक स्वच्छ ऊर्जा तयार पार्ने उद्येश्यका लागि एक कृत्रिम सूर्य निर्माणमा लागेका छन्। चीनका वैज्ञानिकहरूले निर्माण गर्न लागेको सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा तातो हुने बताइएको छ। हामीले देखिरहेको वास्तविक सूर्यको तातो १.५० करोड डिग्री सेल्सियससम्म रहेको छ। चीनले निर्माण गर्न लागेको सूर्यको तातो १० करोड डिग्री सेल्सियससम्म ...