चीनले निर्माण गर्यो सूर्यभन्दा पाँच गुणा तातो ‘कृत्रिम सूर्य’

एजेन्सी, २४ पुस। चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो ।एक्सपेरियन्सल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामाक (ईएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी […]