२ जनवरी २०२२ मा ‘न्युयोर्क पोष्ट’माएउटा समाचार छापिएको छ जसको शीर्षक हो,‘ चीनले सूर्यभन्दा ५ गुणा तातो कृत्रिम सूर्य बनायो।अर्थात् सूर्यको केन्द्रको तापक्रम १५ मिलियन डिग्री सेन्टीग्रेड हुन्छ चीनले ७५ मिलियन डिग्री सेन्टिग्रेड तापक्रम भएको सूर्य प्रयोगशालामा बनायो। जसमा १७ मिनेटसम्म त्यो तातो रहिरह्यो। यो विज्ञानले गरेको विकासको अति नै आश्चर्यको विषय हो।विश्वका ७ देश चीन, अमेरिका, युरोपेली युनियन, दक्षिण कोरिया, भारत, जापान र रुस मिलेर यो प्रोजेक्टमा काम अलग्गै गरिरहेका छन्। सन