काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र लिक भएको (परीक्षा अगावै बाहिरिएको) पुष्टि भएको छ । प्रश्नपत्र लिक भएको आशंकामा छानविन लागि गठित समितिले प्रश्नपत्र लिक भएको ठहर गर्दै तीन जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको […]