यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको आशंकामा छानविनका क्रममा  प्रहरी प्रधान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीकै साइबर ब्यूरोमा कार्यरत एक जना र युएन शाखामा कार्यरत कार्यालय सहयोगी एक एक पक्राउ परेका छन् । उनीहरुलाई नक्सालस्थित सशस्त्र […]