माओवादी केन्द्रले वैधानिकता गुमाएको छ, खारेज हुनुपर्छ– अधिवक्ता बुढाथोकी

बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्ता भएकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।

सम्बन्धित सामग्री

माओवादीको प्रदेश सचिवालय गठन प्रक्रिया खारेज

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार माओवादीले प्रदेश तहमा केन्द्रको जस्तै सचिवालय गठनका लागि केन्द्रीय सदस्यको बीचमा […]

माओवादी केन्द्रले हटायो जिल्ला कमिटी, स्थानीय तहबाट बहुपदीय प्रणाली लागू

नेकपा माओवादी केन्द्रले जिल्ला कमिटी खारेज गरेको छ । बहुपदीय पार्टी संरचना लागू गर्ने निर्णयसँगै जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ । जिल्ला समन्वय समितिमा पालिकास्तरीय कमिटीमा प्रमुखहरु रहने छन् ।  पार्टीले नेपालको संविधान र देशले अबलम्बन गरेको संघीय प्रणाली अब जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । काठमाडौंको बत्तीसपुतली अनुपम फुडल्याण्डमा साउन ३० गतेबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको पू...

माओवादीका जिल्ला समितिहरू खारेज, अब जिल्ला समन्वय समितिहरू रहने

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार जिल्ला समितिहरू खारेज भएर अब जिल्ला समन्वय समितिहरू रहनेछन्। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। प्रचण्डले राजनीतिक र सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए।

माओवादी केन्द्रले खारेज गर्‍यो जिल्ला समिति, अब नयाँ संरचना

नेकपा माओवादी केन्द्रले पार्टीका जिल्ला समितिहरू खारेज गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले जिल्ला समिति

सीसीएमसी खारेज गर्नुपर्ने माओवादीको माग, भोलि प्रचण्डले ओलीलाई भेट्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समिति कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ। आज पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिए। कोरोना रोकथाम तथा नियन्त्रणबारे पार्टीको तर्फबाट भोलि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पद खारेजी

काठमाडौं। माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पनि सांसद पद खारेज हुने भएको छ। खड्काले दल त्याग गरेको सूचनासहितको पत्र माओवादी केन्द्रले संघीय संसद सचिवालयमा आज दर्ता गरेपछि पद खारेज हुने भएको हो। यस्तो सूचना संसद अधिवेशन चलेको अवस्थामा १५ दिनभित्र संसदको बैठकमा सुनाउने र अधिवेशन नभएको अवस्थामा सूचना निकाल्नुपर्ने प्रावधान छ।

एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले गर्‍यो कारवाही

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि कारवाही गरेको छ । माओवादी केन्द्रले एमाले प्रवेश गरेका थापालाई कारवाही गरेको पत्र संघीय संसदमा बुझाएको छ । यसअघि माओवादी केन्द्रले एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीमाथि कारवाही गरेको थियो । जसअनुसार उनीहरुको प्रतिनिधिसभा सदस्य पद खारेज भएको […]

माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।  गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...