काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि तथा प्रदेशसभाकाे लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायत परिवर्तन गर्न संविधान संशोधनलाई माओवादी केन्द्रले जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरेकाे छ। माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै राखेको छ । राज्यका अरु निकायका संरचनामा […]
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ। माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र […]
नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ । जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ । भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन […]
नेकपा माओवादी केन्द्रले जिल्ला कमिटी खारेज गरेको छ । बहुपदीय पार्टी संरचना लागू गर्ने निर्णयसँगै जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ । जिल्ला समन्वय समितिमा पालिकास्तरीय कमिटीमा प्रमुखहरु रहने छन् ।
पार्टीले नेपालको संविधान र देशले अबलम्बन गरेको संघीय प्रणाली अब जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
काठमाडौंको बत्तीसपुतली अनुपम फुडल्याण्डमा साउन ३० गतेबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको पू...
केही साताअघि नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी संरचना तथा कार्यविधिमा हेरफेर गर्यो । सो अघि प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) आफ्नो काम गर्न असफल भएकोले भंग गर्न माग गरेको थियो भने माओवादी केन्द्रले पनि सो केन्द्र खारेज गर्न आह्वान गरेको थियो । हुन त यी मागहरूलाई राजनीतिक तथा अन्य कोणबाट पनि […]
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन्। संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन्।
एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफ...