मन्त्री यादव र राईले दिए राजीनामा

काठमाडौं : सरकारबाट बाहिरिने घोषणा गरेसँगै समाजवादी पार्टीबाट उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। उनले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। त्यस्तै समाजवादीबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्। उनी सहरी विकासमन्त्री थिए। सरकारमा जाँदा तत्कालीन नेकपा एमाले

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा माओवादी ठूलो दल छ, अध्यक्ष उसैले पाउनुपर्छः मन्त्री यादव

काठमाडौं, १९ फागुन । खानेपानी मन्त्री महिन्द्र राय यादवले राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रको उम्मेदवारले पाउनुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै संवैधानिक परिषद्मा माओवादीको सहभागिता शुन्य हुने भएकाले पनि यो आवश्यक रहेको बताएका हुन् । उनले माओवादी […]

राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्छ : पूर्व मन्त्री यादव

पूर्व वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर पदीय मर्यादाबाट चुकेकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । बाराको जीतपुर सिमरा र करैयामाई गाँउपालिका जोड्ने मधुवन–खम्वा, पसाहा पुल र जैतापुर–रघुनाथपुर पसाहा पुल उद्घाटन कार्यक्रममा बोल्दै वन मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारी पदीय दायित्वबाट चुकेकोले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिब

मेयरमा चुनाव लड्न मधेस प्रदेशका कानुन मन्त्री यादव राजीनामा दिने तयारीमा

सुभेन्द्र दास ,लहान ।   आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मधेश प्रदेशका एक जनमन्त्रीले राजीनामा दिने तयारीमा छन्। मधेस प्रदेशको कानून, न्याय तथा प्रदेश सभामा मिला मन्त्री प्रमोद कुमार यादवले राजीनामा दिन लागेका हुन्। नेकपा एकीकृत समाजवादीका सिरहा जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले राजीनामा दिने तयारीमा रहेको बताए।नेकपा एकीकृत समाजवादीको सिरहानगर समितिले सर्वसम्मती […]

मेयरमा उम्मेदवारी दिन मन्त्री यादव र सांसद आजादले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले सांसद पदबाट राजीनामा दिएका छन् । मन्त्री यादवले राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । नेकपा एमालेबाट सिरहाको क्षेत्र नम्बर ३ (ख)बाट यादव प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा […]

मेयर बन्न राजीनामा दिँदै मधेस सरकारका मन्त्री यादव – देशसञ्चार

जनकपुरधाम – मेयर पदमा उम्मेदवार बन्नका लागि मधेस सरकारका एक मन्त्री राजीनामा दिन लागेका छन्। मधेस सरकारको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री

सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

काठमाडौं : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ।मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।यसअघि मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि

प्रदेश २ का दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम : प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले रहेका छन्।मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका नेता हुन्। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले बताए। उनले राजीनामापत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको जानकारी दिए।शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट सं

निगममा अब राजनीतिक नियुक्ति हुँदैन : मन्त्री यादव

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट दिएको राजीनामा दिए लगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निगमको कार्यकारी निर्देशक नियुक्रि खुल्लाबाटै गर्नुपर्ने बताएका छन् ।    भ्रष्टाचारको अभियोग ...