मेयर बन्न राजीनामा दिँदै मधेस सरकारका मन्त्री यादव – देशसञ्चार

जनकपुरधाम – मेयर पदमा उम्मेदवार बन्नका लागि मधेस सरकारका एक मन्त्री राजीनामा दिन लागेका छन्। मधेस सरकारको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री

सम्बन्धित सामग्री

सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।