जनकपुरधाम : प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले पदबाट दिए राजीनामा दिएका छन्।
प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी…