मेयरमा चुनाव लड्न मधेस प्रदेशका कानुन मन्त्री यादव राजीनामा दिने तयारीमा

सुभेन्द्र दास ,लहान ।   आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मधेश प्रदेशका एक जनमन्त्रीले राजीनामा दिने तयारीमा छन्। मधेस प्रदेशको कानून, न्याय तथा प्रदेश सभामा मिला मन्त्री प्रमोद कुमार यादवले राजीनामा दिन लागेका हुन्। नेकपा एकीकृत समाजवादीका सिरहा जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले राजीनामा दिने तयारीमा रहेको बताए।नेकपा एकीकृत समाजवादीको सिरहानगर समितिले सर्वसम्मती […]

सम्बन्धित सामग्री

उखान टुक्कैमा जनताको मतको कदर भएनः कानुन मन्त्री यादव

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकाल उखान टुक्कैमा लागेर जनताको मत कदर नगरेको प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले बताएका छन्।...

प्रदेश २ का तत्कालीन मन्त्री यादव र सचिव पुष्करको मिलोमतोमा लाखौंको अनियमितता

प्रदेश २ का तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव र तत्कालीन सचिव कृष्णहरि पुष्करको मिलोमतोमा शान्ति सुरक्षा व्यवस्थाको नाममा लाखौंको अनियमितता भएको पाइएको छ । संघीय सरकारको नक्कल गर्दै प्रदेश नम्बर २ सरकारले समेत शान्ति सुरक्षाका लागि भन्दै सुराकीका नाममा लाखौं रकम खर्चेको पाइएको हो ।

सञ्चारमाध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री यादव

जनकपुरधाम। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको रेडियो सहितका सबै सञ्चार माध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए। कानुन मन्त्री यादवपछि

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए। कानुन मन्त्री यादवपछि प्रदेशिक…

कोरोना संक्रमित मन्त्रीले भेटेका थिए गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई

काठमाडौं :  बुधबार कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री यादव यही ...