सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

मेयरमा उम्मेदवारी दिन मन्त्री यादव र सांसद आजादले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले सांसद पदबाट राजीनामा दिएका छन् । मन्त्री यादवले राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । नेकपा एमालेबाट सिरहाको क्षेत्र नम्बर ३ (ख)बाट यादव प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा […]

सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।