निगममा अब राजनीतिक नियुक्ति हुँदैन : मन्त्री यादव

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट दिएको राजीनामा दिए लगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निगमको कार्यकारी निर्देशक नियुक्रि खुल्लाबाटै गर्नुपर्ने बताएका छन् ।    भ्रष्टाचारको अभियोग ...