राष्ट्रिय सभामा माओवादी ठूलो दल छ, अध्यक्ष उसैले पाउनुपर्छः मन्त्री यादव

काठमाडौं, १९ फागुन । खानेपानी मन्त्री महिन्द्र राय यादवले राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रको उम्मेदवारले पाउनुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै संवैधानिक परिषद्मा माओवादीको सहभागिता शुन्य हुने भएकाले पनि यो आवश्यक रहेको बताएका हुन् । उनले माओवादी […]