काठमाडौं : झापाको भद्रपुर नगरपालिका-८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ। तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन्।
खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर-८ का तोया गड्तौलाले बताए। ‘लेदो मिसिएको पानी आयो…