विदेशी बजारमा ‘चलचित्र दूत’ नियुक्त गर्ने सरकारको तयारी

१७ फागुन, काठमाडौं । सरकारले नेपाली चलचित्रका ठूला विदेशी बजारमा ‘चलचित्र दूत’ नियुक्त गर्ने तयारी थालेको छ । चलचित्र विकास बोर्डको प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैतानिक दूत नियुक्तिको तयारी अघि बढाएको हो । मन्त्रालयले बोर्डको उक्त प्रस्ताव स्वीकृत गर्दै फाइल परराष्ट्र मन्त्रालयमा पठाएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले युरोप, मध्यपूर्व, अमेरिकासहित पूर्वी […]

सम्बन्धित सामग्री

दिउसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. नयाँ अर्थसचिव नियुक्त गर्ने सरकारको तयारी सरकारले नयाँ अर्थसचिव नियुक्त गर्ने तयारी गरेको […]

अर्थ सचिवमा पोखरेललाई ल्याउने सरकारको तयारी

काठमाडौं :  आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा नयाँ अर्थमन्त्रीको नियुक्ति हुने स्रोतको दाबी छ। हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव  अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको पनि स्रोतको दाबी छ। त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ। पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्

२० नियोगमा राजदूत नियुक्त गर्ने सरकारको तयारी, परराष्ट्रले बुझायो नाम (सूचीसहित)

काठमाडौं । सरकारले रिक्त २० नियोगमा राजदूत नियुक्ति गर्न तयारी थालेको छ । तत्कालिन केपी ओली सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाइएको झन्डै ६ महिनापछि तयारी थालिएको हो । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति र सिफारिसबारे छलफल भएको हो । […]

एमाले निकटलाई जिल्ला अस्पतालको अध्यक्षबाट हटाउने बागमती प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले जिल्ला अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भएका नेकपा (एमाले) निकटहरूलाई हटाउने तयारी गरेको छ ।

राजनीतिक पृष्ठभूमिका नौ राजदूत फिर्ता गर्ने सरकारको तयारी

भारतका लागि राजदूत नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे र अमेरिकाका डा.युवराज खतिवडा तत्काल फिर्ता गर्ने सूचीमा अघिल्लो केपी ओली सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका तीनजना ‘मन्त्रीस्तरीय’ राजदूतलाई वर्तमान सरकारले फिर्ता...

विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

साउन १९, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो ।   प्रधानमन्त्री देउवाले मंगलवार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया शुरू गर्न निर्देशन दिनुभएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजिनामा दिन भनेकी हुन् ।  कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । शाक्यले राजिनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको स्रोतले बताएको छ ।

तीन प्रदेशका प्रमुख हटाउने सरकारको तयारी

काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मानन्द यावदलाई हटाउने तयारी भएको हो। सोमबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिएको उच्चस्तरीय स्रोतले बतायो। उनीहरुको ठाउँमा कसलाई नियुक्ति गरियो भन्ने खुलेको छैन। अघिल्लालाई हटाउँदै केपी ओली सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो।

नीति तथा कार्यक्रम ल्याउने गण्डकी प्रदेश सरकारको तयारी

सरकार गठन भएको तेश्रो दिनमै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सरकार गठन भएको तेश्रो दिनमै सोमबार ल्याउने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।सोमबार बस्ने प्रदेशसभा बैठकमा हालै नियुक्त भएका […]

निर्वाचन अघि नै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी :: Pahilopost.com

काठमाडौँ :  सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।  उनले चाँडै नै सातवटै प्रदेश प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति