२० नियोगमा राजदूत नियुक्त गर्ने सरकारको तयारी, परराष्ट्रले बुझायो नाम (सूचीसहित)

काठमाडौं । सरकारले रिक्त २० नियोगमा राजदूत नियुक्ति गर्न तयारी थालेको छ । तत्कालिन केपी ओली सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाइएको झन्डै ६ महिनापछि तयारी थालिएको हो । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति र सिफारिसबारे छलफल भएको हो । […]

सम्बन्धित सामग्री