एमाले निकटलाई जिल्ला अस्पतालको अध्यक्षबाट हटाउने बागमती प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले जिल्ला अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भएका नेकपा (एमाले) निकटहरूलाई हटाउने तयारी गरेको छ ।