अर्थ सचिवमा पोखरेललाई ल्याउने सरकारको तयारी

काठमाडौं :  आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा नयाँ अर्थमन्त्रीको नियुक्ति हुने स्रोतको दाबी छ। हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव  अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको पनि स्रोतको दाबी छ। त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ। पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्

सम्बन्धित सामग्री

निष्क्रिय कम्पनी बन्द गर्न दिने सरकारको तयारी

काठमाडौं । नेपालमा उद्योग दर्ता गर्न जति सजिलो छ दर्तापछि बन्द गर्न कैयौँ गुणा कठिन छ । तर यस पटक अर्थमन्त्री वर्षमान पुनले निष्क्रिय रहेका कम्पनीलाई स्किम नै ल्याएर कर छुट दिने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । ‘उद्योगी व्यवसायीले यो विषय जोडतोडका साथ उठाएपछि मन्त्री पुन पनि एक पटक अवसर दिइनुपर्छ की […]

बढेको ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको तयारी

वित्तीय प्रणालीमा बढेको ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन अर्थ मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको सम्बन्धमा निजी क्षेत्रले विरोध गरिरहेका बेला अर्थ मन्त्रालयले अध्ययन समिति गठन गरेको हो ।

बजेटमार्फत कृषि र बिलासी वस्तु आयातमा कडाइ गर्ने सरकारको तयारी

काठमाडौँ। बजेटभन्दा व्यापार घाटाको आकार ठुलो हुने अवस्था आएपछि सरकारले बजेटमार्फत आयात निरुत्साहनको नीतिलाई प्राथमिकतामा राख्ने भएको छ ।  आगामी आर्थिक वर्ष २०७९-०८० को नयाँ बजेट निर्माणको अन्तिम गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले सरकारको मुख्य आम्दानीको स्रोत भन्सार राजस्व गुम्ने जोखिम मोलेरै भए पनि कृषि उपज, बिलासी वस्तुमा कडाइ गर्ने तयारी गरेको हो । पेट्रोलियमको आयातलाई […]

नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी

काठमाडौँ : सरकारले नेपाल वायु सेवा निगम विघटन गरी निजीकरण गर्ने प्रक्रिया रातारात अघि दौडाएको छ । अर्थ मन्त्रालयले २०७८ जेठ २८ गते निजीकरण गर्ने प्रक्रियासम्बन्धी उठाएको फाइल असार १३ मा टुंग्याएको इकागजलाई प्राप्त सरकारी दस्तावेजहरूले देखाएका छन् । अर्थ, पर्यटन मन्त्रालय र निगमले निगम विघटन गरी ‘नेपाल वायुसेवा कम्पनी …

नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी

काठमाडौँ : सरकारले नेपाल वायु सेवा निगम विघटन गरी निजीकरण गर्ने प्रक्रिया रातारात अघि दौडाएको छ । अर्थ मन्त्रालयले २०७८ जेठ २८ गते निजीकरण गर्ने प्रक्रियासम्बन्धी उठाएको फाइल असार १३ मा टुंग्याएको इकागजलाई प्राप्त सरकारी दस्तावेजहरूले देखाएका छन् । अर्थ, पर्यटन मन्त्रालय र निगमले निगम विघटन गरी ‘नेपाल वायुसेवा कम्पनी …

बजेटको तयारीः कर्मचारीको तलब बढ्ने

काठमाडौं, २४ वैशाख । अर्थ मन्त्रालयले बजेटको तयारीलाई तिव्र बनाएको छ । यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली मध्यवधी निर्वाचनको तयारीमा रहेकाले केही लोकप्रिय कार्यक्रम ल्याउन लागिएको छ । जसअन्र्तगत कर्मचारीको तलब बृद्धि, बृद्ध भत्ता बृद्धि लगायत छन् । कोरोना महामारीका कारण भत्ता र तलब बृद्धिमा […]

तत्काल २० हजार अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल २० हजार वटा ठूला अक्सिजन सिलिन्डर नेपालमा ल्याउने गरी अर्थ मन्त्रालय र पराराष्ट्र मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको जानकारी दिए।

किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ। बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

श्वेतपत्र जारी गर्ने सरकारको तयारी

सरकारले मुलुकको अर्थतन्त्रलाई चित्रण गर्ने र भविश्यका योजनासमेत समेट्दै श्वेतपत्र जारी गर्ने भएको छ । विद्यमान अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुनेगरी श्वेतपत्रको तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्वेतपत्रमा हालको देशको अर्थतन्त्रको अवस्था र भविश्यमा चाल्नुपर्ने कदमका सम्बन्धमा समावेश गरिने उल्लेख छ ।